

उर्जा र विकास
Flashcard
•
Social Studies
•
10th Grade
•
Practice Problem
•
Hard
Shiv Kumar Mahato
FREE Resource
Student preview

10 questions
Show all answers
1.
FLASHCARD QUESTION
Front
उर्जा के हो?
Back
उर्जा शक्तिको स्रोत हो र मानवलगायत सबै प्राणी र बनस्पतिलाई आवश्यक पर्छ।
2.
FLASHCARD QUESTION
Front
उर्जाको महत्त्व के हो?
Back
उर्जा मानव जीवनको अभिन्न अङ्ग हो र दैनिक क्रियाकलापमा महत्त्वपूर्ण भूमिका खेल्दछ।
3.
FLASHCARD QUESTION
Front
नेपालमा उर्जाका के के स्रोत छन्?
Back
नेपालमा वायु उर्जा, जैविक उर्जा, सौर्य उर्जा, बायोग्याँस उर्जा, जलविद्युत् आदि स्रोतहरू छन्।
4.
FLASHCARD QUESTION
Front
उर्जाको प्रयोगमा मितव्यायता किन आवश्यक छ?
Back
उर्जाको समुचित प्रयोग नभएमा भविष्यमा उजाँ सङ्कट आउन सक्छ।
5.
FLASHCARD QUESTION
Front
नवीकरणीय उर्जा के हो?
Back
पुन: निर्माण हुने वा उत्पादन गर्न सकिने उर्जाका स्रोतलाई नवीकरणीय उर्जा भनिन्छ।
6.
FLASHCARD QUESTION
Front
अनविकरणीय उर्जा के हो?
Back
पुनः निर्माण गर्न नसकिने वा फेरि उत्पादन हुन लामो समय लाग्ने उर्जाका स्रोतलाई अनविकरणीय उर्जा भनिन्छ।
7.
FLASHCARD QUESTION
Front
जलविद्युत्को उत्पादन क्षमता कति छ?
Back
नेपालमा करिव ६००० नदीनाला छन् जसमा करिव ५३००० मेगावाट जलविद्युत् उत्पादन क्षमता रहेको छ।
Access all questions and much more by creating a free account
Create resources
Host any resource
Get auto-graded reports

Continue with Google

Continue with Email

Continue with Classlink

Continue with Clever
or continue with

Microsoft
%20(1).png)
Apple
Others
Already have an account?