Search Header Logo
वर्णविन्यास

वर्णविन्यास

Assessment

Presentation

Other

3rd - 5th Grade

Medium

Created by

Ambika Ghimire

Used 22+ times

FREE Resource

1 Slide • 17 Questions

1

वर्णविन्यास

वर्णविन्यासले शुद्धलेखन अभ्यासमा सहयाेग गर्दछ ।

Slide image

2

Multiple Choice

वर्णविन्यासले शुद्धलेखन अभ्यासमा सहयाेग गर्दछ ।

1

ठिक

2

बेठिक

3

Multiple Choice

भाले बुझाउने शब्दका अन्तिम अक्षरहरु ह्रश्व हुन्छन् ।

1

ठिक

2

बेठिक

4

Multiple Choice

पोथी बुझाउने शब्दका अन्तिम अक्षरहरु ह्रश्व हुन्छन् ।

1

बेठिक

2

ठिक

5

Multiple Choice

अव्यय शब्दका अन्तिम अक्षरहरु ह्रश्व हुन्छन् ।

1

बेठिक

2

ठिक

6

Multiple Choice

सर्वनाम शब्दका अन्तिम अक्षरहरु दीर्घ हुन्छन् ।

1

ठिक

2

बेठिक

7

Multiple Choice

विशेषण शब्दका अन्तिम अक्षरहरु दीर्घ हुँदैनन् ।

1

ठिक

2

बेठिक

8

Multiple Choice

धातु र क्रियापदका सुरु र बिचमा आाउने इ र उ ह्रश्व हुन्छन् ।

1

ठिक

2

बेठिक

9

Multiple Choice

धातु र क्रियापदका सुरु र बिचमा आाउने इ र उ दीर्घ हुँदैनन् ।

1

बेठिक

2

ठिक

10

Multiple Choice

पेसा बुझाउने शब्दका अन्तिम अक्षरहरु दीर्घ हुन्छन् ।

1

ठिक

2

बेठिक

11

Multiple Choice

जाति बुझाउने शब्दका अन्तिम अक्षरहरु दीर्घ हुन्छन् ।

1

ठिक

2

बेठिक

12

Multiple Choice

थर बुझाउने शब्दका अन्तिम अक्षरहरु दीर्घ हुन्छन् ।

1

बेठिक

2

ठिक

13

Multiple Choice

दुर्इ ओटा पदहरु जोडेर लेख्नुलार्इ पदवियोग भनिन्छ ।

1

बेठिक

2

ठिक

14

Multiple Choice

विभत्तिचिन्ह अगिल्लो शब्दसँग जाेडिन्छ ।

1

बेठिक

2

ठिक

15

Multiple Choice

विभत्तिचिन्ह अगिल्लो शब्दसँग जाेडिन्छ ।

1

ठिक

2

बेठिक

16

Multiple Choice

अगि वा पछि शब्दमा पदवियाेग गरिएकाे छ ।

1

ठिक

2

बेठिक

17

Multiple Choice

आमाबुबा शब्दमा पदयाेग गरिएकाे छ ।

1

बेठिक

2

ठिक

18

Multiple Choice

रुखमाथि शब्दमा पदवियाेग गरिएकाे छ ।

1

बेठिक

2

ठिक

वर्णविन्यास

वर्णविन्यासले शुद्धलेखन अभ्यासमा सहयाेग गर्दछ ।

Slide image

Show answer

Auto Play

Slide 1 / 18

SLIDE

Similar Resources on Wayground