Search Header Logo
अनुसन्धान विधि

अनुसन्धान विधि

Assessment

Presentation

Education

University

Hard

Created by

Dr.Bijaya Nepal

Used 1+ times

FREE Resource

0 Slides • 10 Questions

1

Multiple Choice

कस्तो अनुसन्धानमा परिकल्पना आवश्यक पर्दैन ?

1

गुणात्मक

2

परिमाणात्मक

3

तुलनात्मक

4

सर्भेक्षण

2

Multiple Choice

कार्यमूलक अनुसन्धानको मुख्य प्रयोजन के हो ?

1

तथ्यको खोजी गर्ने

2

समस्यका कारणहरुको पहिचान

3

समस्याको स्वः समधान

4

माथिको सबै

3

Multiple Choice

कार्यमूलक अनुसन्धानको कार्य चरणअन्तर्गत कुन कुन पर्दछ ?

1

समस्या पहिचान, योजना, कार्य, प्रतिविम्बन

2

समस्या विश्लेषण, योजना, कार्य, प्रयोग

3

योजना, कार्य, अवोलकन, प्रतिविम्बन

4

समस्या पहिचान, कार्य, प्रतिविम्बन,योजना

4

Multiple Choice

भरपर्दो सूचनाका आधारमा गरिने व्यवस्थित अध्ययनलाई .............भनिन्छ ।

1

कार्यमूलक अनुसन्धान

2

मामला अध्ययन

3

अनुसन्धान

4

प्रतिविम्विन

5

Multiple Choice

शैक्षिक अनुसनन्धानको थालनी ....................बाट हुन्छ ।

1

समस्य पहिचान

2

सिद्धान्तको विकास

3

सुधारका लागि सुझाव

4

स्व-सुधार

6

Multiple Choice

कार्यमूलक अनुसन्धानको विशेषता तलका मध्ये कुन होइन ?

1

विशिष्ट

2

अभ्यस कर्ता द्वारा गरिने

3

सुधार गर्ने

4

विज्ञद्वारा गरिने

7

Multiple Choice

मामला अध्ययनको प्रयोग सर्वप्रथम कसले गरेका हुन ?

1

Frederic Le play

2

J W Crassewll

3

Stephen Corey

4

Kerlinger

8

Multiple Choice

पारिवारीक बजेट अध्ययनका लागि कुन अनुसन्धान प्रचलनमा ल्याइयो ?

1

कार्यमूलक अनुसन्धान

2

मामला अध्ययन

3

आधारभूत अनुसन्धान

4

गुणात्मक अनुसन्धान

9

Multiple Choice

प्रयोगको आधारमा अनुसन्धानलाई कति भागमा विभाजन गर्न सकिन्छ ?

1

2

3

4

10

Multiple Choice

University of Texas का अनुसार मामला अध्ययनका चरणहरु कति वटा छन् ?

1

2

3

4

कस्तो अनुसन्धानमा परिकल्पना आवश्यक पर्दैन ?

1

गुणात्मक

2

परिमाणात्मक

3

तुलनात्मक

4

सर्भेक्षण

Show answer

Auto Play

Slide 1 / 10

MULTIPLE CHOICE