सन्तुष्टि कविता (पाठ २)

सन्तुष्टि कविता (पाठ २)

10th Grade

8 Qs

quiz-placeholder

Similar activities

नेपाली

नेपाली

10th Grade

10 Qs

सन्तुष्टि कविता (पाठ २)

सन्तुष्टि कविता (पाठ २)

Assessment

Quiz

Other

10th Grade

Hard

Created by

Pratima Paudel

Used 8+ times

FREE Resource

8 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

Media Image

यो कसको तस्वीर हो ?

भरतराज पन्त

रामशरण दर्नाल

सन्दुक रुइत

रामबहादुर थापा

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

भरतराज पन्तको मृत्यु कहिले भएको थियो ?

वि.सं.२०५६वैशाख१८

वि.सं.२०६६वैशाख१८

वि.सं.२०६५वैशाख१८

वि.सं.२०७५वैशाख१८

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

भरतराज पन्तको जन्म कहिले भएको थियो ?

वि.सं.१९८६ असार ३०

वि.सं.१९६६वैशाख१८

वि.सं.१९६५असार ३०

वि.सं.१९७५वैशाख१८

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

सन्तुष्टि शब्दको निर्माण प्रक्रिया के हो ?

सन्+तुष्टि

सञ्+तुष्टि

सम्+तुष्टि

सङ्+तुष्टि

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

सन्तुष्टि कविता कुन छन्दमा लेखिएको छ ?

मन्दाक्रान्ता छन्द

शार्दुलविक्रिडित छन्द

वसन्ततिलका छन्द

अनुष्टुप छन्द

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

स्वावलम्बी शब्दको अर्थ के हो

आत्मनिर्भर

परनिर्भर

परतन्त्र

स्वतन्त्र

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

स्रष्टा शब्दको अर्थ के हो

सोधकर्ता

निर्माणकर्ता

विनासकर्ता

खोजकर्ता

8.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

कस्तो मानिसलाई चैन हुँदैन ?

नखाई सञ्चित नगर्ने

खाएर सञ्चित नगर्ने

नखाई सञ्चित गर्ने

खाएर सञ्चित गर्ने