CLASS SEVEN

CLASS SEVEN

Assessment

Quiz

Created by

Radhika Bhattarai

English

7th Grade

7 plays

Medium

10 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

बादसाहको स्वभाव कस्तो थियो ?

घमण्डी

मिलनसार

दयालु

ईखालु

2.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

कविशिरोमणि भनेर कसलाई चिनिन्छ ?

लेखनाथ पौड्याल

गोपाल प्रसाद रिमाल

मोतिराम भट्ट

माधव प्रसाद घिमिरे

3.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

संसारमा रगत भएको पहिलो जीव भनेर के लाई मानिन्छ ?

माछा

कछुवा

भ्यागुता

मुसा

4.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

आकाशमा उड्ने जीवलाई के भनिन्छ ?

उभयचर

जलचर

खेचर

अवतार

5.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

‘पिँजराको सुगा’ कविताका रचनाकार को हुन् ?

पारिजात

सुधा त्रिपाठी

लेखनाथ पौड्याल

रमेश विकल

6.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

‘लक्ष्मीपूजा’ कुन विधाको कृति हो ?

उपन्यास

कविता

कथा

नाटक

7.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

‘म कविता लेख्दै छु’ यो कुन पक्षको वाक्य हो ?

सामान्य वर्तमान

अपूर्ण वर्तमान

सामान्य भूत

सामान्य भविष्यत्

8.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

‘शारदा’ पत्रिका कहिलेदेखि छापिन थालेको हो ?

वि. स. १९९२

वि. स. १९९३

वि. स. १९९४

वि. स. १९९१

9.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

नाम कति प्रकारका हुन्छन् ?

तीन

चार

पाँच

10.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

तलका विकल्प मध्ये नाम शब्द कुन चाहिँ हो ?

राम्रो

सगरमाथा

असल

अमिलो

Explore all questions with a free account

or continue with
Microsoft
Apple
Others
By signing up, you agree to our Terms of Service & Privacy Policy
Already have an account?