बाइबल हाजिरी जवाफ "रोमी ११-१५ अध्याय" १४ फरवरी २०२१

बाइबल हाजिरी जवाफ "रोमी ११-१५ अध्याय" १४ फरवरी २०२१

11th Grade

25 Qs

quiz-placeholder

Similar activities

श्रुत-पंचमी Quiz प्रतियोगिता

श्रुत-पंचमी Quiz प्रतियोगिता

KG - Professional Development

23 Qs

pathshala

pathshala

KG - Professional Development

30 Qs

Bible Quiz With Joshua Tamang

Bible Quiz With Joshua Tamang

KG - Professional Development

30 Qs

छहढाला Quizz-01 on 2-May-2021

छहढाला Quizz-01 on 2-May-2021

KG - University

25 Qs

Kṛṣṇa Book Practice Quiz (Chapter 21-25)

Kṛṣṇa Book Practice Quiz (Chapter 21-25)

KG - Professional Development

24 Qs

Practical Jainism-5 Quiz - Namokar mantra

Practical Jainism-5 Quiz - Namokar mantra

KG - Professional Development

20 Qs

Rakshabhandhan quiz

Rakshabhandhan quiz

KG - Professional Development

20 Qs

बाइबल हाजिरी जवाफ "रोमी ११-१५ अध्याय" १४ फरवरी २०२१

बाइबल हाजिरी जवाफ "रोमी ११-१५ अध्याय" १४ फरवरी २०२१

Assessment

Quiz

Religious Studies

11th Grade

Practice Problem

Medium

Created by

ani pun

Used 2+ times

FREE Resource

AI

Enhance your content in a minute

Add similar questions
Adjust reading levels
Convert to real-world scenario
Translate activity
More...

25 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

45 sec • 1 pt

विश्‍वासमा दह्रिला हुने हामीले "कस"लाई मात्र खुशी पार्ने इच्‍छा नराखेर दुर्बल मानिसहरूका कमजोरीलाई सहनुपर्छ।

शत्रू

मानिस

आफै

2.

MULTIPLE CHOICE QUESTION

45 sec • 1 pt

यसकारण म सोध्‍दछु, “के परमेश्‍वरले आफ्‍ना मानिसलाई परित्‍याग गर्नुभएको छ त?” कदापि होइन! किनकि म पनि त

"कस"को सन्‍तान, बेन्‍यामीनका कुलको एक इस्राएली हुँ?

अब्राहाम

परेम्श्वर

हिब्रू

3.

MULTIPLE CHOICE QUESTION

45 sec • 1 pt

"के"मा कमजोर हुने मानिसलाई ग्रहण गर, तर उसको मतसम्‍बन्‍धी कुरामा वाद-विवाद गर्नलाई होइन।

विश्‍वासमा

शरीरमा

आत्मामा

4.

MULTIPLE CHOICE QUESTION

45 sec • 1 pt

यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना "के"लाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।

शरीर

आत्मा

देह

5.

MULTIPLE CHOICE QUESTION

45 sec • 1 pt

हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्‌, ती "को"बाटै नियुक्त भएका हुन्‌।

संसार

परमेश्‍वर

सेतान

6.

MULTIPLE CHOICE QUESTION

45 sec • 1 pt

अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्‍ति लेखिएका थिए, यस उद्देश्‍यले कि पवित्र-शास्‍त्रबाट आउने स्‍थिरता र उत्‍साहद्वारा हामी "के" प्राप्‍त गर्न सकौं?

उद्दार

शान्ति

आशा

7.

MULTIPLE CHOICE QUESTION

45 sec • 1 pt

तब के? इस्राएलले जे खोजेको थियो त्‍यो पाउन असफल भयो। तर "को"हरूले त्‍यो प्राप्‍त गरे? अरू सबैचाहिँ कठोर बने,

अन्यजाती

चुनिएका

विदेशी

Create a free account and access millions of resources

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Classlink

Continue with Classlink

Clever

Continue with Clever

or continue with

Microsoft

Microsoft

Apple

Apple

Others

Others

By signing up, you agree to our Terms of Service & Privacy Policy

Already have an account?