class 10 Nepali first term quizz 2078

class 10 Nepali first term quizz 2078

10th Grade

10 Qs

quiz-placeholder

Similar activities

HINDI CLASS

HINDI CLASS

6th - 10th Grade

5 Qs

sanskrit

sanskrit

10th Grade

10 Qs

खालील चित्र पाहून शब्द पूर्ण करा.

खालील चित्र पाहून शब्द पूर्ण करा.

10th Grade

14 Qs

class 10 Nepali first term quizz 2078

class 10 Nepali first term quizz 2078

Assessment

Quiz

English

10th Grade

Hard

Created by

Radhika Bhattarai

Used 3+ times

FREE Resource

10 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

१. म सुन्तला टिप्छु । याे कुन पक्षकाे वाक्य हाे ?

सामान्य वर्तमान

सामान्य भूत

अपूर्ण वर्तमान

अपूर्ण भूत

2.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

(२) रामले अम्बा टिप्याे । ( कर्मवाच्य )

रामद्वारा अम्बा टिपिन्छ ।

रामद्वारा अम्बा टिपिनेछ ।

रामद्वारा अम्बा टिपियाे ।

रामद्वारा अम्बा टिपिए ।

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

(३) सन्तुष्टि कविता कुन छन्दमा रचना गरिएकाे छ ?

(क) वसन्ततिलका छन्द

(ख) मन्दाक्रान्ता छन्द

(ग) अनुष्टुप छन्द

(घ) इन्द्रबज्रा छन्द

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

(४) थाङ्काकाे सुरूवात कुन शताब्दीतिरबाट भएकाे मानिन्छ ?

(क) बाह्राैँ शताब्दीतिरबाट

(ख) चाैधाैँ शताब्दीतिरबाट

(ग) अाठाैँ शताब्दीतिरबाट

(घ) दसाैँ शताब्दीतिरबाट

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

(५) थाङ्काकाे लागि सर्वप्रथम के बनाइन्छ ?

(क) सरेस

(ख) नरेश

(ग) चित्र

(घ) मूर्ति

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

(६) तिलगङ्गा अाँखा केन्द्रकाे स्थापना कहिले भयाे ?

(क) वि. स. २०६१

(ख) वि. स. २०५१

(ग ) वि. स. २०४१

(घ ) वि. स. २०३१

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

(७) सन्दुक रूइतले विश्व प्रसिद्ध राेमन म्यागासेसे पुरस्कार कति सालमा प्राप्त गरेका थिए ?

(क) वि. स. २०४३

(ख) वि. स. २०५३

(ग ) वि. स. २०६३

(घ ) वि. स. २०७३

Create a free account and access millions of resources

Create resources
Host any resource
Get auto-graded reports
or continue with
Microsoft
Apple
Others
By signing up, you agree to our Terms of Service & Privacy Policy
Already have an account?