कलस्सी बाइबल हाजिरी जवाफ

कलस्सी बाइबल हाजिरी जवाफ

Professional Development

27 Qs

quiz-placeholder

Similar activities

Bible Quiz With Joshua Tamang

Bible Quiz With Joshua Tamang

KG - Professional Development

30 Qs

Genesis 1-3

Genesis 1-3

Professional Development

30 Qs

कलस्सी बाइबल हाजिरी जवाफ

कलस्सी बाइबल हाजिरी जवाफ

Assessment

Quiz

Religious Studies

Professional Development

Practice Problem

Medium

Created by

ani pun

Used 1+ times

FREE Resource

AI

Enhance your content in a minute

Add similar questions
Adjust reading levels
Convert to real-world scenario
Translate activity
More...

27 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

जुनचाहिँ तिमीहरूका निम्‍ति "कहाँ" राखिएका आशाको कारणले नै हो? यस विषयमा तिमीहरूले अघि नै सत्‍यको वचन, अर्थात्‌ सुसमाचारमा सुनेका छौ।

स्‍वर्गमा

हृदयमा

विश्वासमा

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

यसैकारण हामीले त्‍यो सुनेको दिनदेखि उहाँको इच्‍छाको ज्ञानले सारा आत्‍मिक बुद्धि र समझमा तिमीहरू पूर्ण होओ भनेर बिन्‍ती गर्दै तिमीहरूका निम्‍ति "के" गर्न छोड़ेका छैनौं,?

काम

प्रार्थना

इन्तजार

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

उहाँको महिमित शक्तिअनुसार आनन्‍दसाथ सबै "के" को लागि तिमीहरू सारा शक्तिसित बलिया होओ?

सहनशीलता

धैर्य

सहनशीलता र धैर्य

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

उहाँले हामीलाई अन्‍धकारको राज्‍यदेखि छुटाउनुभयो, र आफ्‍ना "कस" को राज्‍यभित्र हामीलाई सार्नुभएको छ?

पुत्र

प्रिय पुत्र

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

तर आफ्‍नो सामुन्‍ने तिमीहरूलाई पवित्र, निष्‍खोट र निर्दोष प्रस्‍तुत गर्न ख्रीष्‍टका मासुको शरीरमा उहाँको मृत्‍युद्वारा तिमीहरूलाई उहाँले अब "के"मा ल्‍याउनुभएको छ–?

मिलाप

संगती

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

युग-युग र पुस्‍तौँदेखि गुप्‍त रहेको यो रहस्‍य अब उहाँका सन्‍तहरूलाई प्रकट भएको छ।

ठीक

बेठीक

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

प्रत्‍येक मानिसलाई चेताउनी दिँदै, र प्रत्‍येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौं, यस हेतुले कि प्रत्‍येक मानिसलाई ख्रीष्‍टमा "के" बनाई प्रस्‍तुत गर्न सकौं।

परिपक्‍व

विश्वासी

ज्ञानी

Create a free account and access millions of resources

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Classlink

Continue with Classlink

Clever

Continue with Clever

or continue with

Microsoft

Microsoft

Apple

Apple

Others

Others

Already have an account?