Social & Soft Skills Class 11

Social & Soft Skills Class 11

11th Grade

20 Qs

quiz-placeholder

Similar activities

social studies

social studies

KG - Professional Development

25 Qs

चैप्टर 5	विधायिका【LIVE🔴】

चैप्टर 5 विधायिका【LIVE🔴】

11th Grade

19 Qs

Chapter 5 भारतीय समाजशास्त्री

Chapter 5 भारतीय समाजशास्त्री

11th Grade

15 Qs

शिक्षा सम्बन्धी कक्षा १२ सामाजिकको २

शिक्षा सम्बन्धी कक्षा १२ सामाजिकको २

11th - 12th Grade

20 Qs

गोरखाको

गोरखाको

11th Grade

18 Qs

Social & Soft Skills Class 11

Social & Soft Skills Class 11

Assessment

Quiz

Social Studies

11th Grade

Hard

Created by

keshab parajuli

Used 8+ times

FREE Resource

20 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

आविष्कारहरु के कारणले सम्भव भएका हुन् ?

इच्छा

आवश्यकता

लोभ

सिर्जना

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

उपलब्ध स्रोतसाधनको उचित मात्रामा उपयोग गरी बढी लाभ लिने बानी र व्यवहारलाई के भनिन्छ ?

मितव्ययी जीवनशैली

फजुल खर्ची बानी

भड्किलो जीवनशैली

विलासी जीवनशैली

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

तलका मध्ये कुन कुरा सही छ ?

पैसा कम महत्वपूर्ण र सीमित साधन हो ।

पैसा एक महत्वपूर्ण र असीमित साधन हो ।

पैसा सीमित तर अनावश्यक साधन हो ।

पैसा एक महत्वपूर्ण तर सीमित साधन हो ।

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

हाम्रा असीमित आवश्यकता सीमित धनले एकैपटक पूरा गर्न असम्भव हुनाले आवश्यकताको ‍‍‍‍.............. गर्नुपर्छ ।

परिपूर्ति

बेवास्ता

प्राथमिकीकरण

सदुपयोग

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

कुन बानीले मितव्ययी जीवनशैली अपनाउन सहजता प्रदान गर्छ ?

धन सञ्चय गर्ने

धन खर्च गर्ने

विलासी वस्तु खरिद गर्ने

आवश्यकताहरुलाई वास्ता नगर्ने

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

मितव्ययी रूपमा जीउने कला भएको व्यक्तिले के गर्दैन ?

खर्चलाई लगानी बनाउने

हरेक वस्तुको अर्थपूर्ण उपयोग

तत्कालिन सीमित फाइदामा ध्यान केन्द्रित

वस्तु र सेवाको उचित मूल्याङ्कन

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

विना योजना धन खर्च गरे के हुन्छ ?

सामाजिक प्रतिष्ठामा बढोत्तरि

तनावमा कमि

दिनचर्या व्यवस्थित

खर्चको दुरुपयोग

Create a free account and access millions of resources

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Classlink

Continue with Classlink

Clever

Continue with Clever

or continue with

Microsoft

Microsoft

Apple

Apple

Others

Others

By signing up, you agree to our Terms of Service & Privacy Policy

Already have an account?