
पुनरावर्त्ति
Authored by Krishna Pancha
Other
6th - 9th Grade
Used 5+ times

AI Actions
Add similar questions
Adjust reading levels
Convert to real-world scenario
Translate activity
More...
Content View
Student View
7 questions
Show all answers
1.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
हँसिलो ठिटो यतै आउँदै छ । (बहुवचन)
हँसिलो ठिटो यतै आउँदै छन् ।
हँसिला ठिटो यतै आउँदै छन् ।
हँसिला ठिटोहरू यतै आउँदै छन् ।
2.
MULTIPLE CHOICE QUESTION
20 sec • 1 pt
तिमी पदयात्रामा जान्छौ । (स्त्रीलिङ्ग)
तिमी पदयात्रामा जान्छे ।
तिमी पदयात्रामा जान्छिन् ।
तिमी पदयात्रामा जान्छ्यौ ।
3.
MULTIPLE SELECT QUESTION
20 sec • 1 pt
तिमी असल काम गर्छाै । (बहुवचन)
तिमीहरू असल काम गर्छौ ।
तिमीहरू असल कामहरू गर्छन्।
तिमीहरू असल कामहरू गर्छौ ।
4.
MULTIPLE SELECT QUESTION
20 sec • 1 pt
म खाना खाँदै छु । (तृतीय पुरुष)
ऊ खाना खाँदै छ ।
तँ खाना खाँदै छस् ।
हामी खाना खाँदै छौँ ।
5.
MULTIPLE CHOICE QUESTION
20 sec • 1 pt
अनिताले राधा उपन्यास पढेकी छ । (प्रथम पुरुष)
तैले राधा उपन्यास पढेकी छस् ।
मैले राधा उपन्यास पढेकी छु ।
उसले राधा उपन्यास पढेकी छ ।
6.
MULTIPLE SELECT QUESTION
20 sec • 1 pt
सानो बाबु हाँस्यो । (लिङ्ग)
सानो बाबु हाँसी ।
सानी बाबु हाँसी ।
7.
MULTIPLE SELECT QUESTION
20 sec • 1 pt
अनुराधा पढ्न सिपालु छे । (मध्यम आदर)
अनुराधा पढ्न सिपालु छिन् ।
अनुराधा पढ्न सिपालु छन् ।
अनुराधा पढ्न सिपालु छे ।
Access all questions and much more by creating a free account
Create resources
Host any resource
Get auto-graded reports

Continue with Google

Continue with Email

Continue with Classlink

Continue with Clever
or continue with

Microsoft
%20(1).png)
Apple
Others
Already have an account?