
योजनाको भाषा कस्तो हुन्छ ?
Authored by Basu Dev Osti
Professional Development
5th Grade
Used 4+ times

AI Actions
Add similar questions
Adjust reading levels
Convert to real-world scenario
Translate activity
More...
Content View
Student View
11 questions
Show all answers
1.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
योजनाको पृष्ठभूमि लेख्दा के कुरालाई ध्यान दिनुपर्दछ ?
अनुच्छेदमा लेख्ने, ५/६ हरफभन्दा बढि नलेख्ने र संक्षिप्त बनाउने ।
बुँदामा लेख्ने, ५/६ हरफभन्दा बढि नलेख्ने र संक्षिप्त बनाउने ।
अनुच्छेदमा लेख्ने, ९/१० हरफभन्दा बढि नलेख्ने र संक्षिप्त बनाउने ।
अनुच्छेदमा लेख्ने, ५/६ हरफभन्दा बढि नलेख्ने र लामो बनाउने ।
2.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
योजनामा प्रमुख समस्याको उठान गर्दा के गर्नुपर्दछ ?
विषय क्षेत्रसँग सम्बन्धित प्रमुख समस्या (बढीमा ५ वटा) विश्लेषण नगरी एक अनुच्छेदमा लेख्ने ।
विषय क्षेत्रसँग सम्बन्धित प्रमुख समस्या (बढीमा ५ वटा) विश्लेषण सहित एक अनुच्छेदमा लेख्ने ।
विषय क्षेत्रसँग सम्बन्धित प्रमुख समस्या (बढीमा ५ वटा) विश्लेषण सहित दुई अनुच्छेदमा लेख्ने ।
विषय क्षेत्रसँग सम्बन्धित प्रमुख समस्या (बढीमा ८ वटा) विश्लेषण सहित एक अनुच्छेदमा लेख्ने ।
3.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
चुनौति तथा अवसरको उल्लेख गर्दा कुन कुरालाई मनन गर्नुपर्दछ ?
प्रमुख चुनौति र अवसर बुँदामा (,)गर्दै लेख्ने र ५ भन्दा बढी चुनौति र ५ भन्दा बढी अवसरहरू नलेख्ने ।
प्रमुख चुनौति र अवसर अनुच्छेदमा लेख्ने र ५ भन्दा बढी चुनौति र ५ भन्दा बढी अवसरहरू नलेख्ने ।
प्रमुख चुनौति र अवसर अनुच्छेदमा (,)गर्दै लेख्ने र ६ भन्दा बढी चुनौति र ६ भन्दा बढी अवसरहरू नलेख्ने ।
प्रमुख चुनौति र अवसर अनुच्छेदमा (,)गर्दै लेख्ने र ५ भन्दा बढी चुनौति र ५ भन्दा बढी अवसरहरू नलेख्ने ।
4.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
दीर्घकालीन सोचले के कुराको उत्तर खोज्दछ ?
कहाँ (Where) पुग्ने हो सो को उत्तर खोज्दछ
किन (Why) पुग्ने हो सो को उत्तर खोज्दछ
कसरी (How) पुग्ने हो सो को उत्तर खोज्दछ
कहिले (When) पुग्ने हो सो को उत्तर खोज्दछ
5.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
दीर्घकालीन सोच वाक्यमा लिपिवद्ध गरिन्छ ?
४ ओटा
३ ओटा
१ ओटा
२ ओटा
6.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
लक्ष्यले सम्बन्धित विषय क्षेत्रको ......... को उत्तर खोज्ने हुँदा यसलाई उद्देश्यभन्दा माथिल्लो तह र लामो अवधिको रुपमा लिनुपर्ने कुरालाई भूलेर पनि विर्सनु हुँदैन ।
किन (Why)
कसरी (How)
कहाँ (Where)
कहिले (Where)
7.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
उद्देश्य साध्य (End) भएकाले .......... को रुपमा यसलाई उल्लेख गर्न जरुरी हुँदैन ।
साधन (Tool)
माध्यम (Means)
रणनीति (Strategy)
लक्ष्य (Goal)
Access all questions and much more by creating a free account
Create resources
Host any resource
Get auto-graded reports

Continue with Google

Continue with Email

Continue with Classlink

Continue with Clever
or continue with

Microsoft
%20(1).png)
Apple
Others
Already have an account?