Search Header Logo

कृपया नहाँस्नु ल !

Authored by Basu Dev Osti

Fun

4th Grade

Used 19+ times

कृपया नहाँस्नु ल !
AI

AI Actions

Add similar questions

Adjust reading levels

Convert to real-world scenario

Translate activity

More...

    Content View

    Student View

16 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

45 sec • 1 pt

Media Image

हरे ! राम राम ! यस्तो पनि भन्ने ? खाँटी कुराको खाँटी अर्थ वा सही सलामत चाहिं के रहेछ खोई ? लौ त हजूर कुरो नघुमाइ भन्दिनुपर्यो ।

गरिवी

ईमान्दारिता

डाक्टरलाई नै मरण पश्चात् जलाउन पाउनु खुशीको कुरा हो

आफूले जे गर्न सकिन्छ अरुलाई पनि त्यसै गरेर सहयोग गर्ने त हो

2.

MULTIPLE CHOICE QUESTION

45 sec • 1 pt

Media Image

घरबाट निस्केर मुग्लिङ पुग्दा यस्तो स्वरुपको शरीर हुनु पछाडिको रहस्य के होला कुन्नि ? आफूले गर्नुभएको यात्राको संस्मरण समेत गरेर काटिकुटी बताइ दिनुपर्यो ।

मुग्लिङ नपुग्दैको जाम

बुढ्यौलीपन

बाढी पहिरोले रोडमा गरेको क्षति र यात्रुको गुनासो

घुमन्ते जीवनको प्रतिफल

3.

MULTIPLE CHOICE QUESTION

45 sec • 1 pt

Media Image

कुरो यस्तो पो ! यीनका संवादको चुरो कुरो चाहिं के रहेछ खै ? यहाँले के भन्नुहुन्छ त्यही सही होला ।

नसुध्रिने वानी

चिन्ता खानेकै हुन्छ

जँड्याहाको के कुरा गर्नु र वरै

नसाको परिणाम यस्तै हो

4.

MULTIPLE CHOICE QUESTION

45 sec • 1 pt

Media Image

हे नारान ! यी प्रख्यात प्रतिस्पर्धीको World's Football Olympics प्रतिको प्रगाढ मोहनीको तात्पर्य चाहिं के होला ? भन्दिनुपर्यो हजूर ।

आन्तरिक किचलो

स्वार्थीपना

जनताप्रति जिम्मेवारीको अभाव

राजनीतिक खेल

5.

MULTIPLE CHOICE QUESTION

45 sec • 1 pt

Media Image

हे भगवान् ! यो झिल्केको बुझी नसक्नुको कुराको सन्देश चाहिं के होला खै ? हजूरले बताई दिनुस् न ।

उत्ताउलोपनाको प्रतिफल

राम्रो हुनुको परिणाम

दोष लगाउने सँस्कृति

शङ्काले लङ्का जलाउँछ

6.

MULTIPLE CHOICE QUESTION

45 sec • 1 pt

Media Image

आँखाका विरामी यी माननीय आयुक्तले डाक्टरको परीक्षण पश्चात् गर्नुभएको रहस्यको अर्न्ततय चाहिं के होला ? जोखाना हेरेर बताइदिनुस् न हजूर ! यहाँको कल्याण नै होला ।

हरियो साग नखानुको कमजोरीपना

चश्मा नलगाएपछि यस्तै हुन्छ

अख्तियारले कनिका देख्ने चामल नदेख्ने गरेको गुनासो

ठूला अक्षर टल्किएर नदेखिने गर्छ

7.

MULTIPLE CHOICE QUESTION

45 sec • 1 pt

Media Image

काकाकूल बस्तीका यी दुई निवासीको कुरा पनि कस्तो हो कस्तो । हजूरले बुझ्नुभएको कुरा चाहिं के होला कुन्नि ?

काठमाडौको पानीको समस्या

हावाको समस्या

मेलम्चीमा बाढी आएकोले निम्तिएको समस्या

धाराको प्वालबाट हावा आउनु के आश्चार्यको कुरा भयो र

Access all questions and much more by creating a free account

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Microsoft

Continue with Microsoft

or continue with

Facebook

Facebook

Apple

Apple

Others

Others

Already have an account?