परिच्छेछ १ : परिचय

परिच्छेछ १ : परिचय

University - Professional Development

6 Qs

quiz-placeholder

Similar activities

Lesson Planning Workshop

Lesson Planning Workshop

Professional Development

2 Qs

T A Training

T A Training

University

3 Qs

स्थानीय तहका शिक्षा अधिकृतका लागि सेवा प्रवेश तालिम

स्थानीय तहका शिक्षा अधिकृतका लागि सेवा प्रवेश तालिम

Professional Development

10 Qs

Day 19 Quiz Edu Officers

Day 19 Quiz Edu Officers

Professional Development

10 Qs

१० औ दिनको अनलाईन Quiz

१० औ दिनको अनलाईन Quiz

Professional Development

10 Qs

ed officer

ed officer

Professional Development

6 Qs

HYDRAULIC TEST

HYDRAULIC TEST

Professional Development

10 Qs

परिच्छेछ १ : परिचय

परिच्छेछ १ : परिचय

Assessment

Quiz

Professional Development

University - Professional Development

Hard

Created by

Basu Dev Osti

Used 3+ times

FREE Resource

AI

Enhance your content in a minute

Add similar questions
Adjust reading levels
Convert to real-world scenario
Translate activity
More...

6 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

योजनाको पृष्ठभूमि लेखनको सुरुमा ....................... बारे उल्लेख गरिन्छ ।

स्थानीय तहको ऐतिहासिक पृष्ठभूमि

स्थानीय तहको जनसाङ्ख्यिक पृष्ठभूमि

स्थानीय तहको सामाजिक आर्थिक र साँस्कृतिक पक्ष

स्थानीय जनप्रतिनिधिहरुको विवरण

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

स्थानीय शिक्षा योजनाको पृष्ठभूमि लेखन कार्य गर्दा दोस्रो विषयको रुपमा ....................... सम्बन्धी उल्लेख गर्नुपर्दछ ।

स्थानीय तहको जनसाङ्ख्यिक पृष्ठभूमि

स्थानीय तहको ऐतिहासिक पृष्ठभूमि

स्थानीय तहको सामाजिक आर्थिक र साँस्कृतिक पक्ष

स्थानीय जनप्रतिनिधिहरुको विवरण

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

स्थानीय शिक्षा योजनाको पृष्ठभूमि लेखन कार्य गर्दा तेस्रो विषयको रुपमा ....................... सम्बन्धी उल्लेख गर्नुपर्दछ ।

स्थानीय तहको सामाजिक, आर्थिक र साँस्कृतिक पक्ष

स्थानीय तहको ऐतिहासिक पृष्ठभूमि

स्थानीय तहको जनसाङ्ख्यिक पृष्ठभूमि

स्थानीय जनप्रतिनिधिहरुको विवरण

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

स्थानीय शिक्षा योजनाको पृष्ठभूमि लेखन कार्य गर्दा स्थानीय तहको सामाजिक, आर्थिक र साँस्कृतिक पक्षको उल्लेख गरेपछि ....................... सम्बन्धी लेखन गर्नु औचित्यपूर्ण रहन्छ ।

विद्यालयको शैक्षिक सूचक सम्बन्धी विवरण

विद्यालयको सिकाइ वातावरण, गुणस्तर र पहुँच लगायत अन्य विषयको यथार्थता

प्रविधिमा आधारित सिकाइ

अन्तर्राष्ट्रिय शिक्षाको परिदृश्य

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

स्थानीय शिक्षा योजनाको पृष्ठभूमि लेखनको अन्तिम अनुच्छेदमा ....................... सम्बन्धी सार सङ्क्षेप लेखिन्छ ।

प्रविधिमा आधारित सिकाइ रअन्य समसामयिक विषयवस्तु

विद्यालयको सिकाइ वातावरण, गुणस्तर र पहुँच लगायत अन्य विषयको यथार्थता

विद्यालयको शैक्षिक सूचक सम्बन्धी विवरण

अन्तर्राष्ट्रिय शिक्षाको परिदृश्य

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

परिच्छेद १ को परिचय खण्ड अन्तरगत उल्लेख गर्नुपर्ने विषयवस्तुको सिलसिला तलकामध्ये कुन हुनुपर्दछ ?

पृष्ठभूमि, मुख्य समस्याहरु, चुनौती र अवसर

पृष्ठभूमि, चुनौती, मुख्य समस्याहरु र अवसर

पृष्ठभूमि, चुनौती,अवसर र मुख्य समस्याहरु

पृष्ठभूमि, अवसर, मुख्य समस्या र चुनौतीहरु