शिक्षासम्बन्धी कार्टुन र सन्देश
Quiz
•
Professional Development
•
Professional Development
•
Practice Problem
•
Medium
Basu Dev Osti
Used 3+ times
FREE Resource
Enhance your content in a minute
9 questions
Show all answers
1.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
यसले प्रवाह गरेको सन्देश के होला ? हे बरै !!!
आन्तरिक परीक्षा प्रणालीले ल्याएको विकृती
सबैको लागि ४ दिनु पर्दछ
2.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
कोरोना कहरमा पनि यस्तो किन भएको होला ? हरे रामा राम !!
सामाजीक दूरी कायम गर्न नसकिएको प्रतिको व्यङ्ग्य
त्रि विको परीक्षा सञ्चालन
3.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
प्रअ र अभिभावकको कुराकानीले भनेको खाँटी कुरा चाहिं के होला हजूर ?!
कमिसनले जताततै बास गरेको छ
कर उठाउनु पर्छ
4.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
यस्तो कार्य पो सेवा त बाबै !!! भन्न खोजेको चाहिं के रैछ हँ ?!
त्रि विमा प्राध्यापक बन्नु गारो छैन यसको मर्यादा खै
थेसिस किनेर पो हो त प्राध्यापक बन्ने
5.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
अरे बाफ रे बाफ !!! हुँदा हुँदै कम्प्युटरको स्क्रीनमा पनि नोटै नोट !!!
भर्चुअल कक्षामा सरकारले भने पनि खेती पैसाको नै भएको छ
पैसाको स्क्रिन मात्र राखीएको हो
6.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
यसले प्रवाह गरेको सन्देश के होला ? हे बरै !!!
पैसा तिरेपछि मात्र भर्चुअल कक्षा सञ्चालन हुन्छ नत्र नहुने प्रवृत्ति
विद्यालयले पैसा विना कक्षा सञ्चालन गर्न सक्दैन
7.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
दई ओटा गाईको यस्तो फरक फरक हवीगत किन होला ? कुन्नी !!
अब सरकारी विद्यालयको जिम्मा पनि निजीलाई दिए भो
सरकारी विद्यालयमा कुपोषण भएको छ
8.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
यी बालबालिकाको संवादले के कुराको पाठ सिकाउला खै ?
बालमैत्री शिक्षण सिकाइ खोज्नै पर्ने भो
टाउकोमा मासु पलाएर टुटुल्को उठेको हो
9.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
यसरी प्रमाणपत्रमा नै प्रश्न उठाउनुको कारण चाहिं किन होला हजूर !
नक्कली प्रमाणपत्रको विगविगी छ
पैसा बढी तिरेपछि प्रमाणपत्रको गुणस्तर पनि बढी हुन्छ
Similar Resources on Wayground
Popular Resources on Wayground
5 questions
This is not a...winter edition (Drawing game)
Quiz
•
1st - 5th Grade
25 questions
Multiplication Facts
Quiz
•
5th Grade
10 questions
Identify Iconic Christmas Movie Scenes
Interactive video
•
6th - 10th Grade
20 questions
Christmas Trivia
Quiz
•
6th - 8th Grade
18 questions
Kids Christmas Trivia
Quiz
•
KG - 5th Grade
11 questions
How well do you know your Christmas Characters?
Lesson
•
3rd Grade
14 questions
Christmas Trivia
Quiz
•
5th Grade
20 questions
How the Grinch Stole Christmas
Quiz
•
5th Grade
