Search Header Logo

जय भुँडी

Authored by Basu Dev Osti

Professional Development

Professional Development

14 Questions

Used 6+ times

जय भुँडी
AI

AI Actions

Add similar questions

Adjust reading levels

Convert to real-world scenario

Translate activity

More...

    Content View

    Student View

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

भैरव अर्यालद्वारा रचित जय भुँडी निबन्धअनुसार सबै नेताहरुको उद्गमस्थल के हो ?

भुँडी

चुनाव

सेवाभाव

स्वार्थ

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

भैरव अर्यालद्वारा रचित जय भुँडी निबन्धअनुसार प्रत्येक व्यक्ति भुँडीको एक...... हो ।

अवतार

अंश

पात्र

साहु

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

भैरव अर्यालद्वारा रचित जय भुँडी निबन्धअनुसार गधाझैं लादिन परोस् वा गाईझैं दुहिन परोस्, कुकुरझैं दैलैदैलो ढुक्नुपरोस् वा लाटोकोसेरोझैं रातभरि जाग्राम बस्नुपरोस्, येनकेन प्रकारेण भुँडीपूजा गर्न सकिएन भने घरबार सब पुरपार पारी कि रानीपोखरी ताक्नुपर्छ कि डाँडो ...........।

काट्नुपर्छ

नाघ्नुपर्छ

खन्नुपर्छ

फाँड्नुपर्छ

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

भैरव अर्यालद्वारा रचित जय भुँडी निबन्धअनुसार उस्तै र उत्रै भए पनि प्रत्येक भुँडीको बेग्लै आयतन हुन्छ र ......... ग्रहणका तरिकाहरु विभिन्न किसिमका हुन्छन्।

नैवेद्य

आसन

भोजन

रासन

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

भैरव अर्यालद्वारा रचित जय भुँडी निबन्धअनुसार सकेसम्म अरु साराको भाग आफ्नै भुँडीभित्र घोप्ट्याएर दुनियाँमा भुँडीवादको सिद्वान्त लागू गर्न मरिहत्ते गर्ने भुँ डी कुन किसिम अन्तरगत पर्दछ ?

हाँडीघोप्टे भुँडी

घ्याम्पे भुँडी

टाकनटुकन भुँडी

ठन्डाराम भुँडी

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

भैरव अर्यालका अनुसार पृथ्वीको भुँडीभरि ‘ठाउँ न ठहर, धोको न रहर’ भै भकुन्डिरहेको भुँडीको नाम के हो ?

हाँडीघोप्टे भुँडी

घ्याम्पे भुँडी

टाकनटुकन भुँडी

ठन्डाराम भुँडी

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

भैरव अर्यालका अनुसार बीसौं शताब्दीमा आएर ......... सुरसाको मुख जस्तो बनाएर आफ्नो वर्चस्व जमाउँदै गरेको भुँडीको नाम के होला ?

हाँडीघोप्टे भुँडी

घ्याम्पे भुँडी

विराट् भुँडी

ठन्डाराम भुँडी

Access all questions and much more by creating a free account

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Classlink

Continue with Classlink

Clever

Continue with Clever

or continue with

Microsoft

Microsoft

Apple

Apple

Others

Others

Already have an account?