Search Header Logo

एक क्षणको रमाइलो त हो आखिर !

Authored by Basu Dev Osti

Professional Development

Professional Development

8 Questions

Used 15+ times

एक क्षणको रमाइलो त हो आखिर !
AI

AI Actions

Add similar questions

Adjust reading levels

Convert to real-world scenario

Translate activity

More...

    Content View

    Student View

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

Media Image

झूलभित्रको मच्छेडलाई दिलभित्र पसेकी केटीसँग तुलना गर्नुको अर्थ चाहिं के होला ?

दुवैले सुत्नु न बस्नु बनाउने भएकोले

दुवैको बन्धनभित्र परेपछि सुत्न समेत गारो हुने भएकोले

दुवैले राति मात्र दुःख दिने हुनाले

दिलभित्र कसैले बास गरेपछि झूलभित्र मच्छेडले सताए सरी जीवन बेचैनपूर्ण हुने भएकोले

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

Media Image

उपियाँ र रुपियाँ किन उस्ता उस्तै भएका होलान ?

रुपियाँ उपियाँ जस्तै चञ्चले हुनाले

उपियाँ र रुपियाँ कहिल्यै एकै ठाउँमा नरहने हुनाले

उपियाँ र रुपियाँ दुवैको काम एउटै हुने हुनाले

उपियाँ र रुपियाँको लय एउटै भएकोले

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

Media Image

उठी उठी उत्तरपुस्तिका परीक्षण गरे होलान् भनेर आकलन गर्नुको कारण के होला ?

राष्ट्रिय गानप्रतिको सम्मान भाव

धेरै उत्तर लेखेकोले बसेर परीक्षण गर्न असम्भव प्रायः भएकोले

उठेर परीक्षण गर्दा छिटो हुने भएकोले

नपढ्ने र जे मन लागेको लेखेर बस्ने विद्यार्थीको परीक्षाप्रतिको Lightheartedness

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

Media Image

दाइको विहे हुँदा दिएको परीक्षाको परिणामबारे उनको छोरो हुँदासम्म बेखबर हुनुपर्ने विषयले के कुराको ईङ्गित गर्दछ ?

परीक्षाफल प्रकाशनमा हुने ढिलाई र समयको विलम्बपना

धेरै पढाइ भएपछि सोको परीक्षाफल निकाल्न समय लाग्दछ ।

भतिज र काका सँगसँगै पढुन् भन्ने शैक्षिक संस्थाको चाहना रहनु

परीक्षाफल प्रकाशन समयमा सम्पन्न गर्नुपर्ने विषय होइन

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

Media Image

यी विम्बहरुको प्रयोग र तिनीहरुले दिने समष्टिगत अर्थ के होला ?

विभेदमा आधारित समाज र लिङ्गप्रति रहेको विभेदकारी सोच

प्रविधि र त्यसको प्रयोगले लिङ्गप्रति ल्याएको परिवर्तित भावना

शून्यवादी दर्शन

उपभोगवादी सँस्कृति

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

Media Image

यसरी फेसबुकको केटीसँग विकास हुने सम्बन्ध र बाटोमा फेला परेको रु १००० को नोटप्रति विश्वास नभई सन्देहभाव रहनुको कारण चाहिं के होला खै ?

दुवै नक्कली हुने अधिक संभावना रहने हुनाले

दुवैको मूल्य धेरै हुने भएकोले

फेसबुकमा सक्कली माया पाउनु बाटोमा हजारको नोट पाउनु जस्तै भएकोले

फेसबुकमा राम्री केटी भेटाउँदा र बाटोमा हजारको नोट पाउँदा मनमा सारै डर हुने हुनाले

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

Media Image

एक्लोपनाको महसुस ढाडको हात नपुग्ने ठाउँमा चिलाउँदा हुन्छ भन्नुको तात्पर्य चाहिं के होला कुन्नि ?

ढाडको हात नपुग्ने ठाउँमा चिलाउँदा कन्याउने मान्छे चाहिन्छ अनि कोही नहुँदा एक्लोपनाको महसुस हुन्छ ।

शरीरका अङ्ग चिलाउँदा मात्र सबैलाई सङ्गी साथीको आवश्यकता पर्ने हुन्छ ।

हात नपुग्ने ठाउँमा ढाड नचिलाए कसैलाई पनि एक्लोपनाको महसुस हुँदैन ।

सबैलाई समय र आवश्यकताले एक्लोपनाको महसुस गराउँछ ।

Access all questions and much more by creating a free account

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Classlink

Continue with Classlink

Clever

Continue with Clever

or continue with

Microsoft

Microsoft

Apple

Apple

Others

Others

Already have an account?

Similar Resources on Wayground