जब थुमाले सातौँ मोहोर तोड्नुभयो, तब प्राय: "कति" घण्टासम्म स्वर्गमा सन्नाटा छायो?

NRNC Bible Quiz "प्रकाश ८-११ अध्याय "

Quiz
•
Religious Studies
•
University
•
Hard
ani pun
Used 1+ times
FREE Resource
25 questions
Show all answers
1.
MULTIPLE CHOICE QUESTION
20 sec • 1 pt
एक
आधा
दुई
2.
MULTIPLE CHOICE QUESTION
20 sec • 1 pt
परमेश्वरको सामुन्ने उभिने सात स्वर्गदूतहरूलाई मैले देखें। तिनीहरूलाई सात वटा "के" दिइयो?
सामदान
तुरही
किताब
3.
MULTIPLE CHOICE QUESTION
20 sec • 1 pt
पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके, र रगतसँग मिसिएको असिना र आगो आइहाल्यो, र ती पृथ्वीमा बर्सिन लाग्यो। अनि पृथ्वीको एक तिहाइ भाग, रूखहरूको "कति" भाग र सबै हरिया घाँसहरू डढ़िहाले?
आधा
एक तिहाइ
एक चौथाई
4.
MULTIPLE CHOICE QUESTION
20 sec • 1 pt
दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, र आगोले जलिरहेको एउटा ठूलो "के"जस्तो समुद्रमा फालियो,?
रुख
चट्टान
पहाड़
5.
MULTIPLE CHOICE QUESTION
20 sec • 1 pt
तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, र आकाशबाट बल्दो राँकोझैँ एउटा ठूलो "के" खस्यो, र खोलाहरूको एक तिहाइ भाग र पानीहरूका मुहानहरूमा त्यो खस्यो?
तारा
पहाड
समुद्र
6.
MULTIPLE CHOICE QUESTION
20 sec • 1 pt
चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, र सूर्यको एक ..... भागमाथि प्रहार गरियो, र चन्द्रमाको एक ... भागमाथि र ताराहरूको एक ..... भागमाथि पनि प्रहार भयो, र तिनीहरूका प्रकाशको एक .... भागलाई अन्धकारले छोप्यो। तब दिनको एक .... ज्योतिविहीन भयो, त्यसरी नै रातको एक ..... पनि।
तिहाइ
चौथाई
7.
MULTIPLE CHOICE QUESTION
20 sec • 1 pt
मैले हेरें, र मध्य आकाशमा उड़िरहेको एउटा गरुड यसो भन्दै चर्को सोरले कराएको सुनें, “फुक्न बाँकी रहेका तीन स्वर्गदूतका अरू तुरहीका आवाजको कारणले "के" गर्नेहरूलाई धिक्कार! धिक्कार! धिक्कार!”
?
पृथ्वीमा वास
पापका काम
अधर्म
Create a free account and access millions of resources
Similar Resources on Quizizz
20 questions
NRNC Bible Quiz "हिब्रू ४-9 अध्याय"

Quiz
•
University
20 questions
NRNC Bible Quiz "१ तिमोथी १-३"

Quiz
•
University
20 questions
NOCF Bible Quiz 7th May 2021

Quiz
•
University
23 questions
NRNC Bible Quiz "प्रकाश १८-२० अध्याय"

Quiz
•
University
25 questions
NRNC Bible Quiz " 2 तिमोथी 1 - 4 "

Quiz
•
University
Popular Resources on Quizizz
15 questions
Multiplication Facts

Quiz
•
4th Grade
25 questions
SS Combined Advisory Quiz

Quiz
•
6th - 8th Grade
40 questions
Week 4 Student In Class Practice Set

Quiz
•
9th - 12th Grade
40 questions
SOL: ILE DNA Tech, Gen, Evol 2025

Quiz
•
9th - 12th Grade
20 questions
NC Universities (R2H)

Quiz
•
9th - 12th Grade
15 questions
June Review Quiz

Quiz
•
Professional Development
20 questions
Congruent and Similar Triangles

Quiz
•
8th Grade
25 questions
Triangle Inequalities

Quiz
•
10th - 12th Grade