
NRNC Bible Quiz "प्रकाश १५-१७ अध्याय"
Authored by ani pun
Religious Studies
University
Used 1+ times

AI Actions
Add similar questions
Adjust reading levels
Convert to real-world scenario
Translate activity
More...
Content View
Student View
18 questions
Show all answers
1.
MULTIPLE CHOICE QUESTION
20 sec • 1 pt
मैले स्वर्गमा ठूलो र अचम्मको अर्को एउटा चिन्ह देखें: सात स्वर्गदूतहरूले "कती" वटा अन्तिम विपत्ति लिएका थिए, किनकि तिनीहरूमा नै परमेश्वरको क्रोध समाप्त भएको छ।
सात
छ:
दस
2.
MULTIPLE CHOICE QUESTION
10 sec • 1 pt
तिनीहरूले यसो भनेर परमेश्वरका दास मोशाको भजन र थुमाको भजन गाउँदैथिए, “हे परमप्रभु परमेश्वर सर्वशक्तिमान्, तपाईंका कार्य महान् र आश्चर्यपूर्ण छन्, अहिलेका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्य छन्।
ठीक
बेठीक
3.
MULTIPLE CHOICE QUESTION
20 sec • 1 pt
हे परमप्रभु, तपाईंको डर कसले मान्दैन? र तपाईंका नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै जातिले आएर तपाईंलाई दण्डवत् गर्नेछन्, किनभने तपाईंका "कुन" कार्यहरू प्रकट भएका छन्?”
न्यायी
धार्मिक
4.
MULTIPLE CHOICE QUESTION
20 sec • 1 pt
स्वच्छ र उज्ज्वल वस्त्र धारण गरेका र छातीमा सुनौलो फित्ता बाँधेका "कति" स्वर्गदूतहरू सात विपत्ति लिएर मन्दिरबाट बाहिर निस्के?
नौ
सात
पाँच
5.
MULTIPLE CHOICE QUESTION
20 sec • 1 pt
अनि परमेश्वरको महिमा र उहाँका शक्तिको कारण मन्दिर धूवाँले भरियो। ती सात स्वर्गदूतका सात विपत्ति नसिद्धिञ्जेल कोही पनि मन्दिरभित्र पस्न सकेन।
ठीक
बेठीक
6.
MULTIPLE CHOICE QUESTION
20 sec • 1 pt
तब मन्दिरबाट आएको एउटा चर्को सोरले सात स्वर्गदूतहरूलाई यसो भनिरहेको मैले सुनें: “तिमीहरू जाओ, र परमेश्वरका क्रोधका सात कचौरा "के"माथि खन्याओ?”
पृथ्वी
मानिस
अविश्वासी
7.
MULTIPLE CHOICE QUESTION
10 sec • 1 pt
तब पहिलो स्वर्गदूतले गएर आफ्नो कचौरो पृथ्वीमाथि खन्याए, र त्यसले गर्दा त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पुज्ने मानिसहरूलाई "के" निस्के?
घिनलाग्दा र दुख्ने घाउ-खटिरा
दुख्ने घाउ-खटिरा
Access all questions and much more by creating a free account
Create resources
Host any resource
Get auto-graded reports

Continue with Google

Continue with Email

Continue with Classlink

Continue with Clever
or continue with

Microsoft
%20(1).png)
Apple
Others
Already have an account?