
NRNC Bible Quiz "प्रकाश 21-22 अध्याय"
Authored by ani pun
Religious Studies
University
Used 1+ times

AI Actions
Add similar questions
Adjust reading levels
Convert to real-world scenario
Translate activity
More...
Content View
Student View
18 questions
Show all answers
1.
MULTIPLE CHOICE QUESTION
10 sec • 1 pt
तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए। "के" त अब छँदैथिएन?
पहाड़
समुद्र
2.
MULTIPLE CHOICE QUESTION
20 sec • 1 pt
अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात् पवित्र सहर, नयाँ "के" स्वर्गबाट तलतिर झरिरहेको देखें?
यरूशलेम
स्वर्ग
सिंहासन
3.
MULTIPLE CHOICE QUESTION
20 sec • 1 pt
सिंहासनबाट यसो भन्ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका "के" हुनेछन्, र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ?
सन्तान
प्रजा
जाती
4.
MULTIPLE CHOICE QUESTION
10 sec • 1 pt
उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्।”
ठीक
बेठीक
5.
MULTIPLE CHOICE QUESTION
20 sec • 1 pt
उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म अल्फा र ओमेगा हुँ, आदि र अन्त्य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म "के"मा दिनेछु?
सित्तैँ
मोल
विश्वास
6.
MULTIPLE CHOICE QUESTION
10 sec • 1 pt
तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो "के"हो?
मृत्यु
दण्ड
दोस्रो मृत्यु
7.
MULTIPLE CHOICE QUESTION
10 sec • 1 pt
त्यसको वरिपरि ठूलो र अल्गो पर्खाल थियो, र त्यसमा बाह्र ढोका थिए। ढोकाहरूमा बाह्र स्वर्गदूत थिए। ती ढोकाहरूमा इस्राएलका बाह्रै कुलका नाउँ लेखिएका थिए।
कुन शहरको बारेमा भनिएको छ?
यरूशलेम
पवित्र सहर यरूशलेम
सहर यरूशलेम
Access all questions and much more by creating a free account
Create resources
Host any resource
Get auto-graded reports

Continue with Google

Continue with Email

Continue with Classlink

Continue with Clever
or continue with

Microsoft
%20(1).png)
Apple
Others
Already have an account?