हाजिरी जवाफ प्रतियोगिता

हाजिरी जवाफ प्रतियोगिता

Assessment

Quiz

English

Professional Development

Easy

Created by

Roshan Ghimire

Used 2+ times

FREE Resource

Student preview

quiz-placeholder

8 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

नेपालमा कति वटा स्थानीय तहहरु रहेका छन्।

753

653

553

853

2.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

नेपालमा कति वटा स्थानीय तहहरु रहेका छन्।

753

653

553

853

3.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

शान्तिको प्रतिक भनेर केलाई चिनिन्छ ।

परेवा

कछुवा

गाई

चमेरो

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

रारा ताल कुन जिल्लामा पर्दछ ।

दोलखा

जुम्ला

चितवन

मुगु

5.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

नेपालको पहिलो जल बिद्युत आयोजना कुन हो ?

कालिगण्डकी

मिर्मी

फर्पिङ्ग

खिम्ति

6.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

शिक्षा कोक्रोबाट शुरु भएर चितामा गएर अन्तय हुन्छ । यो भनाई कसको हो ।

Dumvile

socrate

Gate

Crow and Crow

7.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

नेपाालमा सर्वप्रथम अंग्रेजी पाठशालाको स्थापना कहिले भएको थियो ?

1912

1910

1980

1915

8.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

आधारभूत तथा माध्यमिक शिक्षा कुन सरकारको एकल अधिकारको कार्यक्षेत्र भित्र रहेको छ ?

प्रदेश सरकार

संघीय सरकार

स्थानीय सरकार

माथीका कुनै पनि होइन