
शिक्षासम्बन्धि प्रश्नहरु
Authored by Parashu Dhakal
others
Used 3+ times

AI Actions
Add similar questions
Adjust reading levels
Convert to real-world scenario
Translate activity
More...
Content View
Student View
8 questions
Show all answers
1.
MULTIPLE CHOICE QUESTION
30 sec • 3 pts
१. नेपालको संविधान अनुसार कानुन बमोजिम निशुल्क उच्च शिक्षा पाउने हक तलकामध्य कसलाई हुनेछ?
2.
MULTIPLE CHOICE QUESTION
30 sec • 3 pts
२. अनिवार्य तथा निशुल्क शिक्षासम्बन्धि ऐन २०७५ अनुसार नेपालको विद्यालय शिक्षाको संरचना तलकामध्य कुन हो?
९+४
८+४
५+३+२+२
३+४+३
3.
MULTIPLE CHOICE QUESTION
30 sec • 3 pts
३. शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधिको रुपमा रहने शिक्षकलाई छनौट कसले गर्दछ?
शिक्षकहरुले
प्रधानाध्यापकले
विद्यालय व्यवस्थापन समितिको अध्यक्षले
विद्यार्थीहरुले
4.
MULTIPLE CHOICE QUESTION
30 sec • 3 pts
५. प्रधानाध्यापक छनौट प्रयोजनार्थ अध्यापन गरेको विषयमा प्राप्त नतिजाको लागि कति पूर्णाङ्क छुट्याईएको छ?
१०
११
१२
१३
5.
MULTIPLE CHOICE QUESTION
30 sec • 3 pts
७. दुई वा दुई भन्दा बढी व्यक्ति, संस्था, संगठनका वीच भएको टकरावको स्थितिलाई के भनिन्छ?
विपद
द्वन्द्व
सङ्कट
तनाव
6.
MULTIPLE CHOICE QUESTION
30 sec • 3 pts
८. प्रतिकृयाको गति वा दरमा परिवर्तन ल्याउने तत्वलाई के भनिन्छ?
उत्तेजना
स्मरण
सबलीकरण
सिकाईको स्थानान्तरण
7.
MULTIPLE CHOICE QUESTION
30 sec • 3 pts
९. प्रमाणिकरण तालिमको मूल्याङ्कन जम्मा कति अंकका आधारमा गरिन्छ?
५०
१००
१५०
२००
Access all questions and much more by creating a free account
Create resources
Host any resource
Get auto-graded reports

Continue with Google

Continue with Email

Continue with Classlink

Continue with Clever
or continue with

Microsoft
%20(1).png)
Apple
Others
Already have an account?