
NRNC Revelation 1-3
Authored by Aliya Magar
Religious Studies
Professional Development
Used 1+ times

AI Actions
Add similar questions
Adjust reading levels
Convert to real-world scenario
Translate activity
More...
Content View
Student View
30 questions
Show all answers
2.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
प्रकाशको पुस्तकका कहाँ लेखेका हुन् ?
पतोस
पत्सोस
पत्मोस
पत्तोमोस
3.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
प्रकाशको पुस्तक कहिले लेखेका हुन् ?
पहिलो शताब्दीको प्रारम्भमा
पहिलो शताब्दीको अन्त्यतिर
दोस्रो शताब्दीको प्रारम्भमा
दोस्रो शताब्दीको अन्त्यतिर
4.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
यूहन्नाबाट कहाँ भएका सात मण्डलीका लागि यो पत्र लेखिएको हो ?
एरिना
पूर्वी अफ्रीका
इस्राएल
एशिया
5.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
.हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्वीका सबै कुलहरूले उहाँको कारण के गर्नेछन् ?
तृष्णा
बिलौना
विलाप
रोदन
6.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
कसको दिनमा म आत्मामा थिएँ, र तुरहीको जस्तो एउटा चर्को आवाज मेरो पछाडि यसो भनिरहेको मैले सुनें ?
मेरो
उहाँ
प्रभु
थुमा
7.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
उहाँका शिर कस्तो थियो?
हिउँ जस्तो सेतो
आगो जस्तै तेजिलो
ऊनजस्तो सेता
कासाजस्तै सेतो
Access all questions and much more by creating a free account
Create resources
Host any resource
Get auto-graded reports

Continue with Google

Continue with Email

Continue with Classlink

Continue with Clever
or continue with

Microsoft
%20(1).png)
Apple
Others
Already have an account?