Search Header Logo

शिक्षा अधिकृतहरुका लागि प्रश्‍न

Authored by Nabin Khulal

Professional Development

Professional Development

Used 2+ times

 शिक्षा अधिकृतहरुका लागि प्रश्‍न
AI

AI Actions

Add similar questions

Adjust reading levels

Convert to real-world scenario

Translate activity

More...

10 questions

Show all answers

1.

OPEN ENDED QUESTION

2 mins • 2 pts

नेपालको विद्यालय शिक्षाको व्यवस्थापनमा देखिएका प्रमुख दुई वटा चुनौतीहरु लेख्‍नुहोस् ।

Evaluate responses using AI:

OFF

Answer explanation

१ निशुल्क तथा अनिबार्य शिक्षा कार्यान्वयन गर्नु

२ विद्यालय शिक्षक तथा कर्मचारीको दरबन्दी व्यावस्था गर्नु

३ गुणस्तरीय शिक्षाको कार्यान्वयन गर्नु

आदी जस्ता

2.

OPEN ENDED QUESTION

2 mins • 2 pts

What are the four pillars of Good Governance according to Asian Development Bank?

Evaluate responses using AI:

OFF

Answer explanation

1 Accountability

2 Predictability

3 Transparency

4 Participation

3.

OPEN ENDED QUESTION

2 mins • 2 pts

उत्प्रेरणा भन्‍नाले के बुझिन्छ ?

Evaluate responses using AI:

OFF

Answer explanation

मानिसको व्यवहारलाई निर्देशित गर्ने तत्व उत्प्रेरणा हो ।

4.

OPEN ENDED QUESTION

2 mins • 2 pts

विद्यालय शिक्षा क्षेत्र योजना (SESP) मा उल्लेख गरिएका कुनै दुईवटा मुख्य उद्देश्‍यहरु लेख्‍नुहोस् ।

Evaluate responses using AI:

OFF

Answer explanation

१ नेपालको संविभानले प्रत्याभुत गरे बमोजिम आधारभूत तह सम्मको शिक्षा अनिवार्य र निशुल्क र माध्यमिक तह सम्मको निशुल्क शिक्षाको सुनिश्चित गर्नु ।

२ राष्‍ट्रिय शिक्षा नीति २०७६ द्वारा नीति कार्यान्वयन गर्नु

३ SDG चौथो लक्ष्य तथा १५‌‌ ‌औ योजनाका उद्देश्य प्राप्त गर्ने ।

5.

OPEN ENDED QUESTION

2 mins • 2 pts

एकीकृत पाठ्यक्रम भनेको के हो ?

Evaluate responses using AI:

OFF

Answer explanation

सिकारुको सर्वाङ्गीण विकास गर्ने उद्देश्यबाट दुई वा दुई भन्दा बढी अन्तर सम्बन्धित विषयहरुबिच सह सम्बन्ध स्थापित गर्दै सिकारुको सक्रियतालाई केन्द्रमा राखि विकास गरिएको पाठ्यक्रम ।

6.

OPEN ENDED QUESTION

2 mins • 2 pts

दिवाखाजाको मापदण्ड पुरा गर्न हरेक बार खाजा चार भन्‍ने अवधारणा अनुसार दिवा खाजाको व्यवस्थापन गर्दा हरेक दिन कुन कुन समूहका खानेकुराहरु समावेश गर्नुपर्छ ?

Evaluate responses using AI:

OFF

Answer explanation

१ गेडागुडी समूह

२ अन्‍न समूह

३ हरियो साग सब्‍जी तथा फलफूल समूह

४ पशुजन्य माछा मासु समूह

7.

OPEN ENDED QUESTION

2 mins • 2 pts

सार्वजनिक सेवा प्रवाह भनेको के हो ?

Evaluate responses using AI:

OFF

Answer explanation

जनतालाई आवश्यक पर्ने विविध सेवाहरु सरल छिटो छरितो रुपमा जनता समक्ष पुर्याउने प्रक्रिया सार्वजनिक सेवा प्रवाह हो ।

Access all questions and much more by creating a free account

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Microsoft

Continue with Microsoft

or continue with

Facebook

Facebook

Apple

Apple

Others

Others

By signing up, you agree to our Terms of Service & Privacy Policy

Already have an account?