Exodus 1-3

Exodus 1-3

Professional Development

21 Qs

quiz-placeholder

Similar activities

Perfection of Yoga

Perfection of Yoga

Professional Development

26 Qs

Exodus 1-3

Exodus 1-3

Assessment

Quiz

Religious Studies

Professional Development

Medium

Created by

Aliya Magar

Used 1+ times

FREE Resource

21 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

याकूबका सन्‍तानमा जम्‍मा कति जना थिए ?

४०

५०

६०

७०

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

तर कस्का सन्‍तान फल्‍दै-फुल्‍दै र संख्‍यामा अति धेरै हुँदैगए, यहाँसम्‍म कि सारा देश तिनीहरूद्वारा भरियो ?

इस्राएल

योसेफ

याकूब

आदम

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

तब कहाँ योसेफलाई नचिन्‍ने एक जना नयाँ राजाले शासन गर्न थाले ?

कनान

मिश्र

होरेब

प्यालेस्टाइन

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

तिनीहरूले फारोको निम्‍ति ............. र रामसेस भन्‍ने भण्‍डारका सहरहरू बनाए ?

हिताम

निताम

पिताम

सिताम

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

यसैकारण उनीहरूले तिनीहरूलाई कस्तो काम लगाएर सताउनलाई तिनीहरूमाथि नाइकेहरू खटाए ?

क्रूर

कठोर

गारो

कठिन

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

अनि मसला र ईंटको र खेतका सबै किसिमका कठोर काम गर्न लगाएर तिनीहरूको जीवनै .............. बनाइदिए ?

तीतो

नमिठो

तिक्तता

अमिलो

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

तर जति-जति उनीहरूले तिनीहरूलाई सताए उति-उति तिनीहरूको संख्‍या बढ्‌न लाग्‍यो, र तिनीहरू झन्‌-झन्‌ फैलिँदैगए। यसैले इस्राएली जातिसँग उनीहरू डराउन लागे ?

ठिक

बेठीक

Create a free account and access millions of resources

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Classlink

Continue with Classlink

Clever

Continue with Clever

or continue with

Microsoft

Microsoft

Apple

Apple

Others

Others

By signing up, you agree to our Terms of Service & Privacy Policy

Already have an account?