अनलाइन क्विज

अनलाइन क्विज

Assessment

Quiz

Education

9th - 12th Grade

Hard

Created by

Aryal Satish

Used 5+ times

FREE Resource

Student preview

quiz-placeholder

8 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

10 sec • 1 pt

Media Image

चित्रमा देखाइएका व्यक्ति चिन्नुहोस्।

आइज्याक न्युटन

स्टेफन हकिङ

ब्लेज पास्कल

माईकल फराडे

2.

MULTIPLE CHOICE QUESTION

10 sec • 1 pt

लेग बाई, सिल्ली पोइन्ट, फाइन् लेग, गुग्ली जस्ता शब्दहरु कुन खेलसँग सम्बन्धित छन् ?

फूटबल

बास्केबल

खो खाे

क्रिकेट

3.

MULTIPLE CHOICE QUESTION

10 sec • 1 pt

नेपालको नकसासँग मिल्दो नक्सा भएको जिल्ला कुन हो ?

बागलुङ

रुकुम पूर्व

रामेछाप

बाजुरा

4.

MULTIPLE CHOICE QUESTION

10 sec • 1 pt

रातो मच्छन्द्रनाथको रथ यात्राको प्रचलन चलाउने राजा को हुन्?

गुणकामदेव

प्रताप मल्ल

नरेन्द्रदेव

अंशुवर्मा

5.

MULTIPLE CHOICE QUESTION

10 sec • 1 pt

देहायको भनाइहरु मध्ये कुन भनाइ ठीक छ ?

  1. 1. नेपालमा 8000 मीटर भन्दा अग्ला 10 ओटा हिमालहरु छन् ।

  2. 2. सगरमाथा को उचाई 29032 फिट छ ।

1 र 2 दुवै ठीक

1 ठीक 2 बेठीक

2 ठीक 1 बेठीक

1 र 2 दुवै बेठीक

6.

MULTIPLE CHOICE QUESTION

10 sec • 1 pt

तीन लालको जिल्ला भनेर कुन जिल्ललाई चिनिन्छ?

रौतहट

गुल्मी

भक्तपुर

रामेछाप

7.

MULTIPLE CHOICE QUESTION

10 sec • 1 pt

2, 6, 12, 20, ........ ?

25

28

30

32

8.

MULTIPLE CHOICE QUESTION

10 sec • 1 pt

Pi को मान 22/7 हुन्छ भनी कसले पत्ता लगाएको थियो?

न्युटन

आर्कीमिडिज

आर्यभट

युक्लिड