सामाजिक अद्ध्यन तथा मानवमूल्य शिक्षा

सामाजिक अद्ध्यन तथा मानवमूल्य शिक्षा

Assessment

Quiz

Others

6th Grade

Hard

Created by

Binita Rizal

FREE Resource

Student preview

quiz-placeholder

6 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा कहिले भयो?

२०५७

२०६३ जेठ ४ गते

२०७४ भाद्र १ गते

२०७७ साल जेठ १५ गते

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

पहिलो आमनिर्वाचन कहिले सम्पन्न भयो?

२०१५ फागुन ७ गते

२०१७ पुस १ गते

२०१७ पुस २२ गते

२०११ फागुन ३० गते

3.

OPEN ENDED QUESTION

3 mins • 1 pt

राणाकालमा भएका सामाजिक सुधार कार्यहरुको सुची बनाउनुहोस ।

Evaluate responses using AI:

OFF

Answer explanation

4.

OPEN ENDED QUESTION

3 mins • 1 pt

घरेलु हिंसा भनेको के हो? यसलाई रोक्न कस्ता कस्ता उपायहरु अप्नाउनु पर्ला? आफ्नो विचार राख्नुहोस।

Evaluate responses using AI:

OFF

5.

OPEN ENDED QUESTION

3 mins • 1 pt

व्यापार घाटा न्यूनीकरणका उपायहरु लेख्नुहोस।

Evaluate responses using AI:

OFF

6.

FILL IN THE BLANK QUESTION

1 min • 1 pt

वसोवास गरेकै स्थानका आधारमा गणना गरिने विधिलाइ _________________भनिन्छ।