Search Header Logo

अर्थशास्त्र प्रश्नोत्तर

Authored by Anup sharma

Other

12th Grade

Used 4+ times

अर्थशास्त्र प्रश्नोत्तर
AI

AI Actions

Add similar questions

Adjust reading levels

Convert to real-world scenario

Translate activity

More...

7 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

1 min • 2 pts

प्रश्न नं. १ अर्थशास्त्रमा दुर्लभता भनेको के हो ?

खर्च भन्दा आय धेरै भएको

आम्दानी र खर्च बराबर भएको

मानविय आवश्यकता तथा चाहना धेरै हुनु र ति पूर्ति गर्ने साधन स्रोतहरू कमि हुनु

मानविय आवश्यकता भन्दा साधन स्रोतहरूको पर्याप्ततामा कमी नहुनु

2.

MULTIPLE CHOICE QUESTION

1 min • 2 pts

प्रश्न नं. २ दुर्लभता किन हुन्छ ?

साधन स्रोतको माग धेरै हुनाले

सहि व्यवस्थापनको अभाव र असमानता हुनाले

धनको असमान वितरण हुनाले

माथिका सबै

3.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

प्रश्न नं. ३ अर्थशास्त्रमा छनोट भनेको के हो ?

छान्ने काम

उत्पादनको उत्तम विकल्पको छनोट गर्ने काम

साधन स्रोतको छनोट गर्ने काम

माथिका सबै

4.

MULTIPLE CHOICE QUESTION

1 min • 2 pts

प्रश्न नं. ४ PPC को पुरा रुप के हो ?

Production Possibility Curve

Production Problem Curve

Problem Possibility Curve

Price Possibility Curve

5.

MULTIPLE CHOICE QUESTION

1 min • 2 pts

तलका मध्ये PPC को मान्यता (Assumption) कुन सहि हो ?

साधन स्रोतहरूको सामान्य प्रयोग हुनुपर्ने

उत्पादनका साधनहरूको वैकल्पिक प्रयोग गर्न नसकिने

दिर्घकालमा मात्र लागु हुने

उत्पादनका साधनहरू निश्चित हुन्छन्

6.

MULTIPLE CHOICE QUESTION

1 min • 2 pts

क्षेत्रिय वा प्रादेशिक श्रम विभाजनको सहि उदाहरण कुन हो ?

लुगा सिउने काममा कटिङ, सिलाई, आइरन ...... अलग अलग कामदारले गर्नु

डक्टर, इन्जिनियर, सिकर्मि ........ आदि जस्ता कार्य

पाल्पाली ढाका, विरगंजको ताप्के, स्याङ्जाको कफि ....... आदि जस्ता प्रख्याती

कुनै एक काम धेरैले मिलेर गर्नु

7.

MULTIPLE CHOICE QUESTION

1 min • 2 pts

तलका मध्ये अर्थव्यवस्थाका प्रकार कुन सहि हो ?

बजार अर्थव्यवस्था

समाजवादी अर्थव्यवस्था

मिश्रीत अर्थव्यवस्था

माथिका सबै

Access all questions and much more by creating a free account

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Microsoft

Continue with Microsoft

or continue with

Facebook

Facebook

Apple

Apple

Others

Others

By signing up, you agree to our Terms of Service & Privacy Policy

Already have an account?