12 Economics Quiz 2nd

12 Economics Quiz 2nd

12th Grade

8 Qs

quiz-placeholder

Similar activities

ELOQUENCE TEST 3

ELOQUENCE TEST 3

1st - 12th Grade

10 Qs

नेपाली

नेपाली

9th - 12th Grade

4 Qs

Economic 12

Economic 12

12th Grade

5 Qs

12 Economics Quiz 2nd

12 Economics Quiz 2nd

Assessment

Quiz

Other

12th Grade

Medium

Created by

Anup sharma

Used 1+ times

FREE Resource

AI

Enhance your content in a minute

Add similar questions
Adjust reading levels
Convert to real-world scenario
Translate activity
More...

8 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 2 pts

तलका मध्ये धेरै क्रेता र विक्रेता हुने तथा आफ्नो वस्तुको मूल्य आफै तोक्न नसकिने बजार कुन हो ?

एकाधिकार बजार

एकाधिकारात्मक प्रतिष्पर्धा बजार

पूर्ण प्रतिष्पर्धा बजार

अल्पाधिकार बजार

2.

MULTIPLE CHOICE QUESTION

45 sec • 2 pts

कुल आय (TR) भनेको के हो ?

वस्तुको प्रति एकाइ मूल्य(P) ले विक्रि गरिएको परिमाण(Q) लाई गुणन गर्दा प्राप्त हुने परिणाम

विक्रि गरिएको वस्तुको मूल्य(P) ले उत्पादन परिमाण(Q) लाई गुणन गर्दा प्राप्त हुने परिणाम

कुल जम्मा विक्रि परिमाण

कुल विक्रि मूल्य र परिमाणको योगफल

3.

MULTIPLE CHOICE QUESTION

20 sec • 2 pts

औसत आय (AR) को सुत्र के हो ?

TR-MR

TRn-TRn-1

TR/P

TR/Q

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 2 pts

सिमान्त आय(MR) को सुत्र तलका मध्ये कुन सहि छ ?

TRn-TRn+1

TR5-TRn-1

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 2 pts

कुन बजारमा AR, MR र P समान हुने गर्दछ ?

एकाधिकार

पूर्ण प्रतिष्पर्धा

अल्पाधिकार

एकाधिकारात्मक प्रतिष्पर्धा

6.

MULTIPLE CHOICE QUESTION

45 sec • 2 pts

कमलले ५ दर्जन कलम प्रतिगोटा रू. २० का दरले बिक्रि गर्दा कुल आय(TR) कति हुन्छ ?

रू.१००

रू. १०००

रू.१२००

रू.२०००

7.

FILL IN THE BLANK QUESTION

45 sec • 2 pts

यदि एउटा पसलेले १२ ओटा सुन्तला बिक्रि गरेर रू.१२० आम्दानी गर्छ र १३ ओटा सुन्तला बिक्रि गरि रू.१३२ आम्दानी गर्छ भने सुन्तलाको सिमान्त आय ............................ हुन्छ ।

8.

MULTIPLE CHOICE QUESTION

45 sec • 1 pt

यदि मेलिना मोवाइल तानसेनले १५ ओटा Samsung मोवाइल बिक्रि गरि रू. ३०,००० आय गर्दछ भने औसत आय कति हुन्छ ?

२००

१५००

२०००

३०००