नमुना प्रश्नोत्तर

नमुना प्रश्नोत्तर

Assessment

Quiz

English

5th Grade

Hard

Created by

Paul Sunuwar

Used 1+ times

FREE Resource

Student preview

quiz-placeholder

119 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

शिक्षा नियमावली कहिले जारी भएको हो ?

२०५९।२।१६

२०५९।३।१६

२०५९।४।१६

२०५९।१।१६

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

शिक्षा नियमावली २०५९ को नवौं संशोधन कहिले भयो ?

२०७६८।२६

२०७६।७।१३

२०७६।०६।१३

२०७७।११।३

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

शिक्षा नियमावली २०५९ मा कति वटा परिच्छेद, नियम र अनुसूचीहरु रहेका छन् ?

परिच्छेद ३३ वटा नियम १९५ वटा र २५ अनुसूची

परिच्छेद ३३ वटा नियम १८५ वटा र २३ अनुसूची

परिच्छेद ३३ वटा नियम १९५ वटा र २३ अनुसूची

परिच्छेद ३३ वटा नियम १९७ वटा र २१ अनुसूची

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

शिक्षा नियमावली २०५९ (संशोधनसहित) अनुसार राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्मा कति जना सदस्य रहने व्यवस्था छ ?

१३ जना

१७ जना

१८ जना

११ जना

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

शिक्षा नियमावली २०५९ (संशोधनसहित) अनुसार राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को सदस्य सचिव को हुन्छ ?

महानिर्देशक पाठ्यक्रम विकास केन्द्र

सचिव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

सहसचिव विद्यालय प्रशासन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

शिक्षा मन्त्री वा राज्यमन्त्री

6.

OPEN ENDED QUESTION

3 mins • 1 pt

शिक्षा नियमावली २०५९ (संशोधनसहित) अनुसार राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्का मनोनित सदस्यहरुको पदावधि कति वर्षको हुन्छ ?

Evaluate responses using AI:

OFF

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

शिक्षा नियमावली २०५९ (संशोधनसहित) अनुसार राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्का मनोनित सदस्यहरुको पदावधि कति वर्षको हुन्छ ?

२ वर्ष

३ वर्ष

४ वर्ष

५ वर्ष

Create a free account and access millions of resources

Create resources
Host any resource
Get auto-graded reports
or continue with
Microsoft
Apple
Others
By signing up, you agree to our Terms of Service & Privacy Policy
Already have an account?