
TAX 2081/2082
Authored by Bipin hada
Other
Professional Development
Used 2+ times

AI Actions
Add similar questions
Adjust reading levels
Convert to real-world scenario
Translate activity
More...
Content View
Student View
19 questions
Show all answers
1.
MULTIPLE CHOICE QUESTION
45 sec • 5 pts
आ.व. २०८१-८२ को कर सम्बन्धित संसोधित प्रावधान अनुसार
बैंक मार्फत भुक्तानी नभएको प्रतिव्यक्ति मासिक कति भन्दा बढिको भुक्तानी पारिश्रमिक आयकर प्रयोजनको लागि खर्च दावी गर्न नपाउने व्यवस्था गरिएको छ ।
25000 हजार भन्दा बढिको भुक्तानी
20000 हजारभन्दा बढिको भुक्तानी
18000 हजार भन्दा बढिको भुक्तानी
30000 हजार भन्दा बढिको भुक्तानी
2.
MULTIPLE CHOICE QUESTION
45 sec • 2 pts
जीवन बीमामा छुट सुविधा:
यदि प्राकृतिक व्यक्तिले जीवन बीमा गरेको भएमा त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा चालीस हजार रुपियाँमा जुन घटी हुन्छ सो रकम योग्य आयबाट घटाउन पाउने।
सही
गलत
3.
MULTIPLE CHOICE QUESTION
45 sec • 2 pts
स्वास्थ्य बीमा बापत दिएको प्रिमियमः
यदि प्राकृतिक व्यक्तिले यदि बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको भएमा त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा चालिस हजार रुपियाँमा जुन घटी हुन्छ सो रकम आफ्नो कर योग्य आयबाट घटाउन पाउने छ ।
सही
गलत
मलाई यसको बारेमा थाहा छैन
4.
MULTIPLE CHOICE QUESTION
45 sec • 1 pt
आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा बापत दिएको प्रिमियमः
यदि प्राकृतिक व्यक्तिले आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा गरेको भएमा त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा दस हजार रुपियाँमा जुन घटी हुन्छ त्यस्तो रकम कर योग्य आयबाट घटाउन पाउने।
सही
गलत
5.
MULTIPLE CHOICE QUESTION
1 min • 2 pts
कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी प्राकृतिक व्यक्तिले अवकाश कोषमा अवकाश योगदान रकम पाँच लाख रुपियाँ वा निजको निर्धारण योग्य आयको एक तिहाइमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो कर योग्य आयबाट घटाउन सक्नेछ ।
गलत
मलाई यसको बारेमा थाहा छैन:
सही
6.
MULTIPLE CHOICE QUESTION
1 min • 4 pts
आयकर ऐन, २०५८ को दफामा व्यक्तिगत खातामा व्यावसायिक कारोबार बापतको रकम जम्मा गर्न नपाइने व्यवस्था गरिएको छ? उक्त व्यवस्था बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यू आर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन। दफा ८१क। को उल्लङ्घन गरेमा प्रत्येक पटकको अनुगमनमा कति जरिवाना लाग्नेछ?
पाँच हजार रुपैयाँ
कुल रकमको दुई प्रतिशत
माथिका कुनै पनि दुई मध्ये जुन बढी हुन्छ
7.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
मूल्य अभिवृद्धि करमा दर्ता भई सवारी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलाई त्यस्तो सवारी साधनको भाडा बापत भुक्तानी गर्दा भुक्तानीमा कर कट्टीको दर कति हो ?
10 %
15%
2%
1.5%
Access all questions and much more by creating a free account
Create resources
Host any resource
Get auto-graded reports

Continue with Google

Continue with Email

Continue with Classlink

Continue with Clever
or continue with

Microsoft
%20(1).png)
Apple
Others
Already have an account?