मनहरि

मनहरि

Professional Development

6 Qs

quiz-placeholder

Similar activities

152222

152222

Professional Development

10 Qs

मनहरि

मनहरि

Assessment

Quiz

English

Professional Development

Easy

Created by

Bibas Thapa

Used 1+ times

FREE Resource

6 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 5 pts

सिमपानी क्षेत्र कहाँ अवस्थित छ?

मकवानपुरको मनहरी–८

चितवनको भरतपुर

हेटौंडाको कान्ति लोकपथ

ललितपुरको गोदावरी

2.

MULTIPLE CHOICE QUESTION

1 min • 1 pt

सिमपानी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि मुख्य रूपमा कसको सक्रियता रहेको छ?

प्रदेश सरकार

मनहरी गाउँपालिका

नेपाल पर्यटन बोर्ड

निजी क्षेत्र

3.

MULTIPLE CHOICE QUESTION

1 min • 10 pts

सिमपानी क्षेत्रको व्यवस्थापन कसले गरिरहेको छ?

जिल्ला प्रशासन कार्यालय

नेपाल सरकार

उपभोक्ता समिति र गाउँपालिका

पर्यटन विभाग

4.

MULTIPLE CHOICE QUESTION

1 min • 10 pts

सिमपानी क्षेत्रमा आध्यात्मिक सेवा प्रदान गर्न कुन संस्थाले भूमिका खेलिरहेको छ?

ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र ✅

पशुपति क्षेत्र विकास कोष

लुम्बिनी विकास कोष

नेपाल बौद्ध परिषद्

5.

MULTIPLE CHOICE QUESTION

45 sec • 10 pts

हालसम्म सिमपानी क्षेत्रमा करिब कति लगानी भइसकेको छ?

५० करोड

८७ करोड

१०० करोड

७० करोड

6.

MULTIPLE CHOICE QUESTION

1 min • 10 pts

सिमपानी क्षेत्रमा निर्माण हुन लागेको अतिरिक्त सुविधा कुन हो?


पाँचतारे होटल


आमा सेवा आश्रम


औद्योगिक पार्क

अन्तर्राष्ट्रिय विमानस्थल