२०८१।१२।३,छैटौ दिन

२०८१।१२।३,छैटौ दिन

Assessment

Quiz

Special Education

Professional Development

Hard

Created by

Surendra Syangtan

Used 8+ times

FREE Resource

Student preview

quiz-placeholder

8 questions

Show all answers

1.

FILL IN THE BLANK QUESTION

10 sec • 1 pt

१. Paying for education equivalent to the actual amount needed to provide such education..........grant modality.

2.

FILL IN THE BLANK QUESTION

10 sec • 1 pt

२. आ.व.२०७९।०८० अनुसार संघ र स्थानीय तहमा शिक्षाको वजेट अन्तर (विस्तार) ........ प्रतिशत छ ।

3.

FILL IN THE BLANK QUESTION

10 sec • 1 pt

३. विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड,२०८० कक्षा(९-१२) को उद्धेश्यहरु........ छन ।

4.

FILL IN THE BLANK QUESTION

20 sec • 1 pt

४. कक्षा (१-३) अन्तर्गत कुनै एक थिमको ६ वटा सिकाइ उपलब्धि मापन गर्दै गर्दा विद्यार्थीको उपलब्धिस्तरको अंकको जोड ९ भए थिमगत सिकाइ उपलब्धि प्रतिशत ...........हुन्छ ।

5.

FILL IN THE BLANK QUESTION

10 sec • 1 pt

५. मौजुदा पाठ्यक्रमले नेपालको औषत बार्षिक पढाइ हुने ........ हप्ता मानिएको छ ।

6.

FILL IN THE BLANK QUESTION

10 sec • 1 pt

६. Revised Blooms taxonomy (1990's) higher level of cognitive process is................

7.

FILL IN THE BLANK QUESTION

10 sec • 1 pt

७. वि.स..................मा ''समृद्ध नेपाल सुखी नेपाल" को राष्ट्रिय लक्ष्य हासिल गर्ने दिर्घकालीन सोच तय गरेको छ ।

8.

FILL IN THE BLANK QUESTION

20 sec • 1 pt

८. विद्यार्थी सक्रिय भइ बुझाइ,अनुभव र प्रतिविम्वको माध्यमबाट ज्ञान वढाउदै जानु सिकाइको ...........दृष्टिकोण हो ।