Funny Tricky Quiz

Funny Tricky Quiz

Professional Development

5 Qs

quiz-placeholder

Similar activities

एक क्षणको रमाइलो त हो आखिर !

एक क्षणको रमाइलो त हो आखिर !

Professional Development

8 Qs

रमाइलो गाउँ खाने कथाबाट मजा लिनुहोस् ।

रमाइलो गाउँ खाने कथाबाट मजा लिनुहोस् ।

Professional Development

10 Qs

BRG module 15

BRG module 15

Professional Development

9 Qs

प्रश्नमंच

प्रश्नमंच

Professional Development

2 Qs

तालिम २०८१-०२-२९

तालिम २०८१-०२-२९

Professional Development

10 Qs

education-1

education-1

Professional Development

10 Qs

For Foundation-Grade 2

For Foundation-Grade 2

Professional Development

5 Qs

NNM-ILA-Module 14

NNM-ILA-Module 14

Professional Development

10 Qs

Funny Tricky Quiz

Funny Tricky Quiz

Assessment

Quiz

Professional Development

Professional Development

Hard

Created by

Shantiram Dahal

Used 2+ times

FREE Resource

5 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

नेपलको कुन एउटा जिल्ला हो जसको नाम नै एउटा वाक्य हो?



क) हुम्ला

ख) मोरङ

ग) ताप्लेजुङ

घ) सुनसरी

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

एउटा चीज जुन खान मिल्दैन, पकाउने भाँडामा हालिन्छ। त्यो के हो?

क) ढुंगा

ख) ढकनी

ग) भाडा

घ) नुन

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

कुन अवस्था हो जहाँ विद्यार्थी पढ्छ तर किताब खोलेको हुँदैन?

क) परीक्षा तयारी

ख) Zoom क्लास

ग) सपना देख्द

घ) नोट हेरेर मोबाइलमा टाइप गर्दा

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

मोबाइलमा सबैभन्दा धेरै प्रयोग हुने तर सधैं गुमनाम रहने अंग कुन हो?

क) ब्याट्री

ख) टचस्क्रिन

ग) कान

घ) औंला

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

कम्प्युटरमा पासवर्ड राख्दा कहिले सबैले देख्ने सक्छ तर कोही खोल्न सक्दैन?

क) जब पासवर्ड ‘password’ हुन्छ

ख) जब पासवर्ड ‘123456’ हुन्छ

ग) जब पासवर्ड ‘********’ हुन्छ

घ) जब पासवर्ड Abc@123 हुन्छ