
२ . स्थानीय भाषा ,भेषभूषा, रहनसहन मेलापर्व र जात्राहरु
Authored by Radha Paudel
others
Used 2+ times

AI Actions
Add similar questions
Adjust reading levels
Convert to real-world scenario
Translate activity
More...
Content View
Student View
7 questions
Show all answers
1.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसले लगाउने कपडाको नाम केहो?
दोचा ,बख्खु
कुर्था ,धाेती
2.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
हिमाली क्षेत्रमा कस्तो हावापानी पाइन्छ?
चिसाे हावापानी पाइन्छ ।
हिमाली क्षेत्रमा ताताे हावापानी पाइन्छ
3.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
ग्याल्पो लोसार कुन जातिले मनाउँछन् ?
शेर्पा
तामाङ
गुरुङ
4.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
मुसलमानले मनाउने मुख्य चाड कुन हाे ?
मुसलमानले मनाउने मुख्य चाड होली हाे।
मुसलमानले मनाउने मुख्य चाड ईद हाे।
मुसलमानले मनाउने मुख्य छठ हाे।
5.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
इतिहास भन्नाले के बुझिन्छ ?
बितेको समयमा घटेका घटनाहरूको विवरण इतिहास भनिन्छ।
भर्खरै भएका घटनाको विवरणलाई इतिहास भनिन्छ।
6.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
भौगोलिक स्वरूपका आधारमा नेपाललाई कति भागमा बाँडिएको छ ?
भौगोलिक स्वरूपका आधारमा नेपाललाई चार भागमा बाँडिएको छ ?
भौगोलिक स्वरूपका आधारमा नेपाललाई तीन भागमा बाँडिएको छ ?
Option 3
7.
MULTIPLE CHOICE QUESTION
30 sec • 1 pt
हिन्दू धर्म मान्ने मानिसले तलका मध्ये कुन चाड मनाउँछन् ?
हिन्दू धर्म मान्ने मानिसले तलका मध्ये छठ, होली चाड मनाउँछन् ।
हिन्दू धर्म मान्ने मानिसले तलका मध्ये ईद ,क्रिसमस चाड मनाउँछन् ।
Access all questions and much more by creating a free account
Create resources
Host any resource
Get auto-graded reports

Continue with Google

Continue with Email

Continue with Microsoft
or continue with
%20(1).png)
Apple
Others
Already have an account?