Sets in Mathematics

Sets in Mathematics

10th Grade

5 Qs

quiz-placeholder

Similar activities

class ten 10

class ten 10

10th Grade

10 Qs

Sets in Mathematics

Sets in Mathematics

Assessment

Quiz

Mathematics

10th Grade

Hard

Created by

Radha Bist

Used 3+ times

FREE Resource

5 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

1.  केहि मानिसहरुको समुहमा गरिएको सर्वेक्षणमा 550 जनानाले खेलकुद, 600 जनाले संगीत, 350 जनाले दुबै मन पराए तर 200 जनाले यी दुई खेल मध्ये कुनै पनि मन पराएनन् ।

खेलकुद मन पराउने मानिसहरुको समुहलाई G र संगीत मन पराउने मानिसहरुको समुहलाई M मानी दुबै विधा मन पराउने मानिसहरुको समुहलाई गणनात्मकता संकेतमा तलकाे कुन विकलप सही छ ?

n(G) = 55

n(GUM) = 950

n(GUM) = 200

2.

MULTIPLE SELECT QUESTION

45 sec • 1 pt

  1. 2. केहि मानिसहरुको समुहमा गरिएको सर्वेक्षणमा 550 जनानाले खेलकुद, 600 जनाले संगीत, 350 जनाले दुबै मन पराए तर 200 जनाले यी दुई खेल मध्ये कुनै पनि मन पराएनन् ।

माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्दा तलकाे कुन विकलप सही छ ?

Media Image
Media Image
Media Image

All of the above

3.

MULTIPLE SELECT QUESTION

45 sec • 1 pt

Media Image
  1. 3. भेनचित्रको प्रयोग गरी सर्वेक्षणमा सहभागी जम्मा मानिसहरुको संख्या पत्ता लगाउनुहोस् ।

1000

800

400

350

4.

MULTIPLE SELECT QUESTION

45 sec • 1 pt

Media Image
  1. 4. भेनचित्रको प्रयोग गरी एउटा मात्र क्रियाकलामा सहभागी मानिसहरुको संख्या पत्ता लगाउनुहोस् ।

200

250

550

800

5.

MULTIPLE SELECT QUESTION

45 sec • 1 pt

Media Image
  1. 5. भेनचित्रको प्रयोग गरी कम्तीमा एउटा क्रियाकलामा सहभागी मानिसहरुको संख्या पत्ता लगाउनुहोस् ।

200

450

1000

800