बुद्धशान्ति गाउँपालिका हाजिरीजवाफ प्रतियोगिता

बुद्धशान्ति गाउँपालिका हाजिरीजवाफ प्रतियोगिता

Assessment

Quiz

Other

9th - 12th Grade

Hard

Created by

Niraj Ghimire

Used 1+ times

FREE Resource

Student preview

quiz-placeholder

100 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

नेपालको वर्तमान संविधान अनुसार नियुक्तिमा संसदीय सुनुवाइ आवश्यक नपर्ने पद तलका मध्ये कुन हो?

राजदुत

संवैधानिक निकायका प्रमुखहरु

प्रधानन्यायधिस

प्रधान सेनापति

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

नेपालको क्रिकेटको इतिहासमा पहिलो पटक आयोजित नेपाल प्रमियर लिग (NPL) २०२४ को पहिलो विजेता समुह कुन हो?

जनकपुर बोल्ट्स
विराटनगर किङ्ग्स
सुदुरपश्चिम रोयल्स
लुम्बिनी लायन्स

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

महङ्गो मानिएको जडिबुटी 'जीवन बुटी' का लागि प्रख्यात जिल्ला कुन हो?
हुम्ला
जुम्ला
मुगु
डोल्पा

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

नेपालभित्र सर्वोच्च हिमस्रोत भएको नदी कुन हो?
अरुण
कर्णाली
दुधकोशी
तामाकोशी

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

नेपालका हिमाली जिल्लाहरुमा सबैभन्दा ठुलो जिल्ला डोल्पा हो भने सबैभन्दा सानो जिल्ला कुन हो?
ताप्लेजुङ्ग
सोलुखुम्बु
रसुवा
मनाङ

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

दुलही भित्राउँदा गरिने भोजमा 'भ्याकुर' अनिवार्य हुनुपर्ने चलन कुन जातिमा छ?
डोल्पो
छैरोतन
राउटे
भुजेल

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

WTO प्रणालीमा BLUE BOX भन्नाले केलाई बुझिन्छ?
औद्योगिक क्षेत्रको अनुदान
कृषि क्षेत्रको अनुदान
व्यापारिक क्षेत्रको अनुदान
पर्यटन क्षेत्रको अनुदान

Create a free account and access millions of resources

Create resources
Host any resource
Get auto-graded reports
or continue with
Microsoft
Apple
Others
By signing up, you agree to our Terms of Service & Privacy Policy
Already have an account?