शिक्षा दिवसको अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगिता २०८२

शिक्षा दिवसको अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगिता २०८२

12th Grade

50 Qs

quiz-placeholder

Similar activities

KNOWLEDGE KNOCK OUT LEVEL 2

KNOWLEDGE KNOCK OUT LEVEL 2

9th - 12th Grade

51 Qs

राजस्थान लेाकदेवता व सभ्यता

राजस्थान लेाकदेवता व सभ्यता

12th Grade

50 Qs

पहलवान की ढोलक

पहलवान की ढोलक

12th Grade

46 Qs

शिक्षा दिवसको अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगिता २०८२

शिक्षा दिवसको अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगिता २०८२

Assessment

Quiz

Other

12th Grade

Medium

Created by

edu chhedagad

Used 1+ times

FREE Resource

50 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

कोशी नदीभन्दा पूर्वको चुरेक्षेत्रलाई के भनिन्छ?

चुलाचुली

राजारानी

सैलुङ

गार्वा

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

नेपालको पहिलो पूर्ण साक्षर जिल्ला कुन हो?

जाजरकोट

झापा

सिन्धुपाल्चोक

ललितपुर

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

तलका मध्ये भारतको कुन राज्यसँग नेपालको सीमाना जोडिएको छैन?

उत्तराखण्ड

सिक्किम

झारखण्ड

पश्चिम बंगाल

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

हिमालपारिको जिल्ला भनेर कुन कुन जिल्लालाई जनाउँछ?

मुगु र डोल्पा

मनाङ र मुस्ताङ

गोरखा र रसुवा

मुस्ताङ र डोल्पा

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

पाँच चुलीको हिमाल भन्नाले कुन हिमाललाई जनाउँछ?

कञ्चनजंघा

पासाङ ल्हामु हिमाल

मनास्लु

आमादब्लम

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

खाम्ची भाषा कुन जातीको मातृभाषा हो?

राउटे

लेप्चा

थामी

दराई

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा कहिले भयो?

वि. सं. २०६३ मंसिर १

वि. सं. २०४६ चैत्र २६

वि. सं. २०६५ जेष्ठ १५

वि. सं. २००७ फागुन ७

Create a free account and access millions of resources

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Classlink

Continue with Classlink

Clever

Continue with Clever

or continue with

Microsoft

Microsoft

Apple

Apple

Others

Others

By signing up, you agree to our Terms of Service & Privacy Policy

Already have an account?