NEW
Font size
WorksheetsTSC Quiz (Constitution& rules and regulation)
Total questions: 20
Worksheet time: 10mins
१ शिक्षा नियमावली २०५९ मा पहिलो संसोधन कहिले भयको हो ?
२०६o/0३ /२४
२०६0 /०३ /२५
२०६0 /०३ /२६
२०६0 /०३ /२६
शिक्षा नियमावली कसले बनायर जारी गर्दछ ?
रास्ट्रपति
संसद
मंत्री परिसद
नेपाल सरकार
शिक्षा नियमावली २०५९ मा कति नियम हरु छन् ?
१९०
१९२
१९४
१९५
शिक्षा नियमावली २०५९ मा कति अनुसूची हरु छन ?
२२
२३
२४
२५
नेपालको संबिधान २०७२ को भाग २ मा कुन हक कायम गरियको छ ?
समानताको हक
मौलिक हक
नागरिकता
.मानब अधिकार
नेपाल को संबिधान मा कति भाग छन ?
३०
३२
३४
३५
नेपाल को संबिधान मा कति वटा अनुसूची रहेकाछन ?
7
8
9
10
नेपाल को संबिधान २०७२ मा नागरिकताको हक कुन धारा मा बेबस्था गरियको छ ?
१३
१२
११
१०
शिक्षा नियमावली २०५९ राजपत्र मा कहिले प्रकाशन भयको हो?
२०५९ जेष्ठ १६
२०५९वैशाख १६
२०५९ असार १७
२०५९ असार १७
शिक्षा नियमावली २०५९ मा कति फरिछेद छन ?
३३
३४
३५
३६
नेपाल को सबिधान २०७२ ले रास्ट्रपति को बेबस्था कुन धारा मा गरेको छ ?
६०
६१
६२
६३
रास्ट्रपति र उप् रास्ट्रपति लाइ महाभियोग लगाउन सकिने बेवस्था संविधानको कुन धारा मा छ ?
१००
१०१
१०२
१०३
नेपालको संबिधान २०७२ अनुसार कुन भाग मा न्यायपालिका को प्राबधान छ?
10
11
12
13
अदालत को बेबस्था कुन धारा मा गरियको छ ?
124
125
126
127
निर्बाचन आयोग को प्राबधान कुन भाग मा २०७२ ले गरेको छ ?
23
24
25
26
नेपालको सबिधान २०७२ ले लोक सेवा आयोग को बेबस्था कति धारा मा गरेको छ ?
२४२
२४३
२४४
२४५
संबिधान २०७२ अनुसार संकटकालिन को अधिकार कुन भाग मा गरियको छ ?
28
29
30
31
नेपाल को संबिधान २०७२ अनुसार सामनपुर्बक तरिकाले बाचन पाउने हक कुन धारा छ ?
15
16
17
18
नेपाल को संबिधान २०७२ अनुसार राष्ट्र भाषा को बय्बस्था कुन धारा छ ?
५
६
७
८
नेपालको राष्ट्रिय गान संविधानको कति अनुसुची राखिय छ ?
१
२
३
४
