wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

शिक्षक सेवा तयारी प्रश्नोत्तर भाग - १

Total questions: 35

Worksheet time: 16mins

Name
Class
Date
1.

नेपालको संबिधान २०७२ ले कति वटा मौलिक हकको व्यवस्था गरेको छ?

a)

३५

b)

३१

c)

२१

d)

११

2.

राज्यको दायित्व संविधानको कुन धारामा उल्लेख गरिएको छ?

a)

५०

b)

५२

c)

५५

d)

५३

3.

राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ अनुसार बिद्धालय तहको शिक्षको संरचना कस्तो थियो ?

a)

३+५+२

b)

३+४+३

c)

५+३+२

d)

५+२+३

4.

शिक्षा ऐन २०२८ कहिलेदेखि लागु भएको हो?

a)

२०२८/०६/१५

b)

२०२८/०४/१५

c)

२०२८/०७/१५

d)

२०२८/०७/३०

5.

नेपालको संबिधान २०७२ अनुसार स्थानीय सरकारको कार्यक्षेत्रमा तलको कुन अधिकार समाबेश गरिएको छ?

a)

आधारभूत शिक्षा

b)

माध्यमिक शिक्षा

c)

उच्च शिक्षा

d)

१ र २ दुवै

6.

कुनै तहको जम्मा विदधार्थी संख्यालाई सम्बन्धित तहको बर्ष उमेर समुहको जनसंख्याले भाग गरि आएको संख्यालाई कुन तथ्यांक निकाल्ने तरिका भनिन्छ ?

a)

विदधार्थी भर्नादर

b)

खुद भर्नादर

c)

सहजै देखिने भर्नादर

d)

सम्बन्धित तहको औसत भर्नादर

7.

नेपालको शैक्षिक इतिहासमा कहिलेदेखि शिक्षा मन्त्रालयको संरचना भएको थियो?

a)

२०१५

b)

२०१६

c)

२००७

d)

२०२८

8.

राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष र मनोनित सदस्यको पदावधि कति वर्षको हुन्छ?

a)

b)

c)

d)

9.

CTEVT को सदस्य सचिब को हुने व्यवस्था छ?

a)

कार्यकारी निर्देशक

b)

परिषद्को जेष्ठ सदस्य

c)

पाठ्यक्रम प्रमुख

d)

परिषद्को कर्मचारीमध्यबाट नेपाल सरकारले तोकेको व्यक्ति

10.

शिक्षकका सक्षमताको प्रारूप २०७२ मा कतिवटा सक्षमताको प्राबधान छ?

a)

b)

c)

d)

१०

11.

शिक्षक बन्नका लागि अनिवार्य रुपमा अनुमतिपत्र लिनुपर्ने व्यबस्था तलका मध्ये कुनले गरेको हो ?

a)

शिक्षा ऐन २०२८

b)

शिक्षा ऐनको सातौ संसोधन

c)

शिक्षा ऐनको आठौ संसोधन

d)

उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदन 2055

12.

विद्धालयलाई शान्तिक्षेत्र भनि कहिले घोषणा गरिएको थियो?

a)

२०६७ बैशाख ११

b)

२०६८ बैशाख ११

c)

२०६७ जेठ ११

d)

२०६८ जेठ ११

13.

राष्ट्रिय बजेटको कम्तिमा १५ प्रतिशत रकम शिक्षाक्षेत्रमा लगाउनुपर्छ भन्ने सुझाब .................दिएको थियो /

a)

राष्ट्रिय शिक्षा आयोग २०४९

b)

राष्ट्रिय शिक्षा योजना आयोग २०११

c)

उच्चस्तरीय शिक्षा आयोग २०५५

d)

शिक्षा सम्बन्धी उच्चस्तरीय कार्यसमिति २०५५

14.

भाषा पाठशाला स्थापना गर्ने राणा प्रधानमन्त्री को हुन्?

a)

पद्म समशेर

b)

देव समशेर

c)

चन्द्र समशेर

d)

बीर समशेर

15.

शिक्षक सेवा आयोगलाई समावेसी बनाउन ................वटा समूहबीच छुट्टाछुट्टै प्रतिष्पर्धा गराउने व्यबस्था रहेको छ /

a)

b)

c)

d)

16.

दक्षिण एशियामा सबैभन्दा बढी साक्षरता भएको देश कुन हो?

a)

भारत

b)

माल्दिभ्स

c)

श्रीलंका

d)

पाकिस्तान

17.

विध्दालयको सामाजिक परिक्षण गर्न गठित समितिमा कति जना सदस्यहरु हुन्छन्?

a)

b)

c)

११

d)

18.

कुनै जिल्लाको सामुदायिक विद्धालयको माध्यमिक तहमा स्विकृत दरबन्दी १५२ वटा रहेछ भने त्यस जिल्लामा माध्यमिक दिव्तीय श्रेणीको शिक्षक दरबन्दी कतिवटा हुन्छ?

a)

२७

b)

३०

c)

३३

d)

३६

19.

तोकिएको जिम्मेवारी पूरा गर्न नसकेको कुनै विद्धालय व्यबस्थापन समितिलाई विघटन गर्ने अधिकार कसलाई हुन्छ?

a)

व्यबस्थापन समितिको अध्यक्ष

b)

क्षेत्रीय शिक्षा निर्देशक

c)

जिल्ला शिक्षा अधिकारी

d)

जिल्ला शिक्षा समिति

20.

दूर शिक्षा सम्बन्धी नीति निर्माण, समन्वय, रेखदेख तथा व्यवस्थापन समितिको बैठकको अध्यक्षता कसले गर्ने व्यबस्था छ?

a)

शिक्षा मन्त्री

b)

शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक

c)

शिक्षा विभागका महानिर्देशक

d)

शिक्षा मन्त्रालयको सचिव

21.

बाल अधिकारसम्बन्धी महासन्धि १९८९ ले कुन तहसम्मको शिक्षालाई अनिवार्य र निशुल्क हुनुपर्दछ भनेको छ?

a)

आधारभूत तह

b)

माध्यमिक तह

c)

पूर्व प्राथमिक तह

d)

प्राथमिक तह

22.

प्रोढ शिक्षामा कस्तो शिक्षणीक संगठन अपनाईएको छ?

a)

विषय शिक्षण

b)

बहुस्तर शिक्षण

c)

वर्ग विहिन शिक्षण

d)

बहुकक्षा शिक्षण

23.

विद्धालय शिक्षामा अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि २०७२ अनुसार अक्षरांकन पद्धतिमा कतिवटा ग्रेड कायम गरिएको छ?

a)

b)

c)

१०

d)

24.

शिक्षा नियमावली २०५९ मा पहिलो संसोधन कहिले भएको हो ?

a)

२०६o/०३ /२४

b)

२०६०/०३/१८

c)

२०५९/०३/२४

d)

२०६०/०१/०१

25.

शिक्षा नियमावली २०५९ मा कति नियमहरु छन् ?

a)

१५०

b)

१९०

c)

१९५

d)

१२३

26.

शिक्षा नियमावली २०५९ मा कति परिच्क्षेद छन ?

a)

३२

b)

३०

c)

२९

d)

३३

27.

नेपालको संविधान २०७२ ले रास्ट्रपति को व्यबस्था कुन धारा मा गरेको

छ ?

a)

३८

b)

६५

c)

६१

d)

५९

28.

पाठ्यपुस्तकका पिता भनेर कसलाई चिनिन्छ ?

a)

जोहन एमोस कमेनियस

b)

थर्न डाइक

c)

मोन्टेसरी

d)

हिल्डा ताबा

29.

नेपालमा SLC पूरक परीक्षाको व्यबस्था कहिलेदेखि गरिएको हो?

a)

२०५५

b)

२०६५

c)

२०६७

d)

२०६३

30.

अन्तर्राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ?

a)

मे १

b)

सेप्टेम्बर ८

c)

अगष्ट ७

d)

सेप्टेम्बर ७

31.

विद्धालय शिक्षण संगठनको अबधारणा कसले सुत्रपात गरेका हुन् ?

a)

पिटर सिंजे

b)

रोज उड

c)

मिस्टर कनिंंग

d)

ह्युग जोसेफ

32.

तलका मध्ये रास्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम २०१४/१५-२०१९/२० को प्रमुख अवयव कुन होइन ?

a)

शिक्षकको पेशागत विकास र शिक्षणीक सहयोग

b)

निरन्तर मूल्यांकन र उपचारात्मक सहयोग

c)

विद्धालयको शिक्षकको क्षमता विकास

d)

गुणस्तरीय सिकाई

33.

विद्धालय निरीक्षणको सुरुवात कुन देशबाट भएको हो?

a)

फ्रान्स

b)

बेलायत

c)

अमेरिका

d)

ग्रीस

34.

सामान्यतया कुनै कार्यलाई मजबुत तथा सु‍‍‍‍‍‌द्रिढ गराउन सहयोग पुराउने कार्यलाई के भनिन्छ?

a)

अभ्यास

b)

सम्बलन

c)

विकास

d)

सन्तुलन

35.

नायक पूजा [Hero Worship] गर्ने भावना कुन अवस्थामा हुन्छ?

a)

पूर्व वाल्यावस्था

b)

उत्तर वाल्यावस्था

c)

किशोरावस्था

d)

प्रोढावस्था