NEW
Font size
Worksheetsविविध
Total questions: 31
Worksheet time: 16mins
पाकिस्तानका नवनियुक्त प्रधानमन्त्रीको नाम के हो ?
इमरान खान
मोहम्मद इमरान
इन्जमाम उल हक
इमरान मोहम्मद
जलविद्युतमा सबै भन्दा बढी क्षमता भएको नदी कुन हो ?
कर्णाली
कोशी
गण्डकी
लिखु
नेपालमा हाल कतिवटा स्थानीय तह रहेका छन् ?
७५३
८५३
७३५
५७३
बुद्धशान्ति गाउँपालिका कुन जिल्लामा रहेको छ ?
रुपन्देही
झापा
कपिलवस्तु
पाल्पा
नेपाललाई कहिले गणतान्त्रिक मुलुक घोषणा गरियो ?
२०६५ ज्येष्ठ १५
२०७२ असोज ३
२०७३ बैशाख ११
२०७४ मङ्सिर १०
२०४७ सालको संविधानको नाम के थियो ?
नेपालको संविधान २०४७
नेपाल राज्यको संविधान २०४७
नेपाल अधिराज्यको संविधान २०४७
अन्तरिम संविधान २०४७
साहित्यकार पारिजातको वास्तविक नाम के थियो ?
विष्णु कुमारी मल्ल
बिष्णु देवी बैबा
विष्णु कुमारी बाइबा
पारिजात बाइबा
विश्वमै सर्वाधिक उचाइको झरना कुन देशमा अवस्थित छ ?
भेनेजुयला
ब्राजिल
अमेरिका
चिन
नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री को हुन् ?
बि.पी कोइराला
मोहन शमशेर
गिरिजा प्रसाद कोइराला
कृष्ण प्रसाद भट्टराई
स्वामी प्रपन्नाचार्य कसको बहुचर्चित नाम हो ?
महेश मल्ल
ठुले राई
विवेकानन्द
हरिहर अधिकारी
This is ...... unique design.
a
an
th
nothing
There are my friends, ..................?
aren't they
aren't there
aren't you
who is in the photo?
Narayan Gopal
Motiram Bhatta
Nelson Mandela
चित्रमा देखाइएको व्यक्तित्व को हुनुहुन्छ?
डा. उपेन्द्र देवकोटा
डा. भगवान कोइराला
डा. गोबिन्द केसी
डा. मन ब केसी
चित्रमा कसलाई देख्न सकिन्छ?
पेले
म्यारोडोना
काका
रोबर्टो कार्लोस
प्रतिनिधि सभाका सभामुख को छन् ?
ओनसरी घर्ती
डा. शिवमाया सम्बाहाम्फे
कृष्ण बहादुर महरा
योगेश भट्टराई
'योगमाया' नामक उपन्यास कसले लेखेको हो ?
निलम कार्की निहारिका
निलम थापा निहारिका
स्वामी विवेकानन्द
पारिजात
८० को वर्ग संख्या कति हुन्छ ?
६४०
६४
६४००
१६०
काठमाण्डौ महानगरपालिकाका उप प्रमुख को हुनुहुन्छ ?
हरिप्रभा खड्का
विद्यासुन्दर शाक्य
रेणु दाहाल
ओनसरी घर्ती
He .................... me for the last three three years.
knows
has known
has been knowning
had known
आनी छोइंग डोल्मालाई चिन्नुहोस् |
तस्बिरमा कुन समुदायको महिला देखाइएको छ ?
मगर
राई
तामांग
गुरुङ
तलका मध्ये कुन शिखर शैलीमा निर्मित छ ?
Manoj or his friends ......... coming tonight.
is
am
are
have
One of my ................ has told me to wait for a minute.
friend
friends
Who is Kapil Dev?
Indian leader
Indian cricketer
Indian poet
Nepali fotballer
तलका मध्ये नवयुग श्रेष्ठ को हुन् ?
बक्सिंग खेल्ने ठाउँलाई के भनिन्छ ?
मैदान
कोर्ट
रिंग
चौर
