wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

G.k.

Total questions: 20

Worksheet time: 10mins

Name
Class
Date
1.

नेपाल को कान्छो जिल्ला भनेर कुन जिल्ला लाई भनिन्छ ?

a)

जाजरकोट

b)

मुगु

c)

रुकुम

d)

कालिकोट

2.

How many vowel sounds are there in english language?

a)

5

b)

20

c)

24

d)

None

3.

नेपालको राष्ट्रिय गान गायनको समयावधी कति हो ?

a)

52s

b)

43s

c)

47S

d)

54S

4.

धौलागिरी हिमाल को उचाइ कति छ ?

a)

8091m

b)

8167m

c)

7845m

d)

8263m

5.

नेपालको आधुनिक इतिहासमा राजाको हत्या कति पटक भयो?

a)

1

b)

2

c)

3

d)

6

6.

नेपालमा बोलिने सबै भाषा कसता भाषा हुन् ?

a)

राष्ट्रिय

b)

स्थानीय

c)

राष्ट्र

d)

कुनैपनी होईन

7.

नेपालको वर्तमान संविधान कति औं संविधान हो ?

a)

5

b)

6

c)

7

d)

8

8.

सुर्यको प्रकाशमा कति वटा रङ हुन्छन् ?

a)

5

b)

6

c)

12

d)

7

9.

Which is related to phonograph?

a)

Radio

b)

Musicplayer

c)

Video

d)

Recorder

10.

Who is known as the father of invention?

a)

J. Watt

b)

T.A.Edition

c)

Ivan elich

d)

Albert Novel

11.

परासन कुन जिल्ला मा पर्छ ?

a)

कंचनपुर

b)

इलाम

c)

कैलाली

d)

बाँके

12.

What is the scientific name of water?

a)

akkwa

b)

H2O

c)

O2H

d)

None of them

13.

प्रदेश 7 को राजधानी कहाँ सिफारिस गरिएको छ ?

a)

गोदावरी

b)

धनगढी

c)

दिपायल

d)

डडेलधुरा

14.

उत्तर तिर बग्ने नेपालको एक मात्र नदि कुन हो ?

a)

सेति

b)

राप्ती

c)

कर्मनशा

d)

बबई

15.

मान्छे को शरीर मा कति हाडहरु हुन्छन् ?

a)

216

b)

206

c)

232

d)

213

16.

बावन्न ताल त्रिपन्न पोखरी भन्नले कुन जिल्ला लाई चिनिन्छ ?

a)

सल्यान

b)

प्युठान

c)

रुकुम

d)

जाजरकोट

17.

नेपालको नक्सा जस्तै आकार भएको नेपालको जिल्ला कुन हो?

a)

कास्की

b)

पाल्पा

c)

तनहुँ

d)

बागलुङ

18.

द्रोपदीलाइ पुरस्कार स्वरुप पाउने व्यक्ति को हुन?

a)

भिम

b)

कृष्ण

c)

अर्जुन

d)

सहदेब

19.

एक वर्ष मा कति हप्ता हुन्छ?

a)

48

b)

50

c)

52

d)

49

20.

How many dipthongs are there in english language ?

a)

8

b)

10

c)

6

d)

12