wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

General Knowledge

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

हाईड्रोजनको अणुसुत्र तलका मध्ये कुन हो ?

a)

CO2

b)

H2O

c)

HaSo3

d)

Hcl

2.

टेलिफोनको आविष्कार कसले गरेका थिए ?

a)

न्युटन

b)

मार्कोनी

c)

ग्राहमबेल

d)

अल्बर्ट अाईन्सटाईन

3.

फिलामेन्ट बत्तीको आयु कति घण्टा हुन्छ ?

a)

500 घण्टा

b)

1000 घण्टा

c)

1500 घण्टा

d)

2000 घण्टा

4.

बिचमा बाक्लो र किनारातिर पातलो संरचना भएको लेन्सलाई के भनिन्छ ?

a)

कन्भेक्स

b)

प्लानो कन्केभ

c)

कन्केभ

d)

प्लानो कन्भेक्स

5.

पृथ्वीको प्रतिवर्ग मिटर क्षेत्रफलमा कति किलोवाट सौर्यशक्ति पर्छ ?

a)

1.6 kW

b)

1.4 kW

c)

60 kW

d)

14 kW

6.

वायु मण्डलीय चाप नाप्ने यन्त्रलाई के भनिन्छ ?

a)

हाईड्रोमिटर

b)

ब्यारोमिटर

c)

सिरिन्ज

d)

ल्याक्टोमिटर

7.

पृथ्वीलाई खाँदेर चन्द्रमा जत्रै पारियो भने यसको गुरुत्व बल कति गुणा वृद्धि हुन्छ ?

a)

20 गुणा

b)

14 गुणा

c)

चन्द्रमाको जति हुन्छ ।

d)

2.5 गुणा

8.

विस्थापित पानीको तौल बराबर तैरने वस्तुको तौल हुन्छ । यो कथन कुन सिद्धान्तसँग सम्बन्धित छ ?

a)

पास्कलको नियम

b)

हाईड्रोलिकको सिद्धान्त

c)

प्लवनको नियम

d)

आर्किमिडिजको सिद्धान्त

9.

तलका मध्ये कुनचाहिँ अर्धधातु होईन ।

a)

सिलिकन

b)

जर्मेनियम

c)

लिथियम

d)

विस्मथ

10.

साबुन, ग्लास तथा डिटरजेन्ट बनाउन तलका मध्ये कुन लवनको प्रयोग हुन्छ ?

a)

सोडियम बाईकार्बोनेट

b)

कपरसल्फेट

c)

जिङ्क सल्फेट

d)

सोडियम कार्बोनेट