Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Normal questons

Total questions: 10

Worksheet time: 3mins

Name
Class
Date
1.

पानीको थोपा भए जस्तै दाउराको .......?

a)

झिँजा

b)

भारी

c)

मुठा

d)

छेस्को

2.

बाघ बस्ने ठाउँलाई गुफा भनेजस्तै घोडा बस्ने ठाउँलाई ........... भनिन्छ ।

a)

तबेला

b)

गुँड

c)

गोठ

d)

कुर

3.

तरकारी चलाउने भाँडोलाई डाडु भनिन्छ भने भैँसीको कुँडो चलाउने भँडोलाई .......... भनिन्छ ।

a)

पन्यु

b)

चम्चा

c)

दाविलो

d)

लौरो

4.

नेपालमा अहिले जम्मा कतिवटा जिल्ला छन् ?

a)

७५

b)

७६

c)

७७

d)

७८

5.

तरकारी स्वादिलो बनाउन नुन हाले जस्तै चिया स्वादिलो बनाउन के हालिन्छ ?

a)

चियापत्ती

b)

नुन

c)

पानी

d)

चिनी

6.

भर्खरै सम्पन्न साग खेलकुदमा एक्लै चारवटा स्वर्ण पदक जित्ने खेलाडीको नाम के हो ?

a)

निमा घर्तीमगर

b)

गौरीकासिङ

c)

भरत खवास

d)

सन्दिप लामिछाने

7.

छेपारोलाई अँग्रेजीमा .......... भनिन्छ ।

a)

rabbit

b)

mouse

c)

lizard

d)

snake

8.

BBC को पूरा रुप तलका मध्ये कुन हो ?

a)

British Boardcasting Corporation

b)

Britain Boardcasting Curriculum

c)

British Business C- operative

d)

British Business Counsil

9.

आफन्त ती होईनन् जो तिमी रुँदा आउँछन् , आफन्त त ती हुन् जसले रुनै दिँदैनन् ।

यो भनाई कसको हो ?

a)

महात्मा गान्धी

b)

अब्दु कलाम

c)

भगतसिङ

d)

ज्वाहरलाल नेहरु

10.

१६ को बर्गमूल ४ भएजस्तै १६९ को बर्गमूल कति हुन्छ ?

a)

४३

b)

३३

c)

२३

d)

१३