wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपाली व्याकरण (काल र पक्ष)

Total questions: 10

Worksheet time: 3mins

Name
Class
Date
1.

काल कति किसिमको हुन्छ ?

a)

एक

b)

दुई

c)

तीन

2.

गाई भिरबाट खसेर मर्यो ? कुन काल हो ?

a)

अकाल

b)

अनिकाल

c)

भूतकाल

3.

हरि विद्यालय (a)   । (जा : सामान्य भूत )

4.

सीता घर गइन । (पूर्ण वर्तमान काल)

(a)  

5.

भूत कालका पक्ष कति वटा हुन्छन् ?

a)

तीन वटा

b)

चार वटा

c)

पाँच वटा

6.

भविष्यत कालमा नहुने पक्ष कुन हो ?

a)

पूर्ण पक्ष

b)

अपूर्ण पक्ष

c)

अभ्यस्त

7.

पुनमले कविता लेख्थिन , कालको कुन पक्ष हो ?

a)

पू्र्ण भूत

b)

अज्ञात भूत

c)

अभ्यस्त भूत

8.

भूतकालमा मात्र हुने पक्ष कुन हो ?

a)

पूर्ण पक्ष

b)

अपूर्ण पक्ष

c)

अज्ञात पक्ष

9.

रबिनले कथा (a)   । (लेख् : अपूर्ण वर्तमान)

10.

उनले मीठो खाना.............। (पकाउ : सामान्य भूत)

a)

पकाईन्

b)

पकाए

c)

पकाउछिन्