NEW
Font size
WorksheetsQuiz for TSC about Consituation
Total questions: 25
Worksheet time: 13mins
नेपालको संविधानको प्रस्तावनामा कुन अधिकार उल्लेख छैन ?
मानव अधिकार
मौलिक अधिकार
बालिग मताधिकार
महिला अधिकार
नेपालको संविधान बमोजिम सार्वभौमसत्ता र राजकीयसत्ता .......मा निहित छ ।
राष्टपतिमा
प्रधानमन्त्रिमा
नेपाली जनतामा
नेपाल राष्टमा
संविधान बमोजिम राष्टभाषा भन्नाले ......... हुन् ।
नेपाली भाषा
नेवारी भाषा
नेपालमा बोलिने मातृभाषा
माथिका सबै
नेपालको भूगोलको विषयमा संविधानको कुन धारामा उल्लेख गरिएको छ ?
धारा ४
धारा ५
धारा ३
धारा ७
नेपालको संविधान अनुसार गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले कस्तो अधिकार प्राप्त गर्दछ ?
आर्थिक
सामाजिक
सांस्कृतिक
माथिका सबै
संघीय इकाइ भित्र निम्न कुन कुन पर्दछन् ?
संघ
प्रदेश
स्थानिय तह
माथिका सबै
सर्वोच्च अदालतमा कति जना न्यायायाधिश रहन संवैधानिक प्रावधान रहेको छ ?
२१ जना
२० जना
२२ जना
१९ जना
संविधानको धारा १५४ मा देहायका कुन कुरा उल्लेख गरिएको छ ?
न्याय परिषद
न्याय सेवा आयोग
सर्वोच्च अदालतका अधिकार क्षेत्र
अदालतका प्रकार
कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरि कानुन बनाउन नपाइने व्यवस्था संविधानको कुन धारामा उल्लेख छ ?
धारा १६(३)
धारा १६ (२)
धारा १८ (३)
धारा (२०)
पैतृक सम्पतिमा लैगिक भेदभाव विना सबै सन्तानको समान हक प्रावधान कुन हक अन्तर्गत पर्र्दछ ?
महिलाको हक
श्रमको हक
समाताको हक
सम्पत्तिको हक
सम्पति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हक व्यवस्था कुन हक अन्र्तगत पर्दछ ?
महिलाको हक
श्रमको हक
समाताको हक
सम्पत्तिको हक
सामाजिक सुरक्षाको हक कसलाई प्राप्त हुन्छ ?
आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका , असहाय एकल महिला
अपांगता भएका , बालबालिका , आफ्नो हेरचाहा आफै गर्न नसक्ने
लोपोन्मुख जाति
माथिका सबै
राष्टपति र उपराष्टपति फरक फरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था संविधानको कुन धारामा उल्लेख गरिएको छ ?
धारा ७०
धारा ७१
धारा ७५
धारा ६६
नेपालको प्रधानमन्त्री हुन कति वर्षको उमेर पुगेको हुनुपर्दछ र्?
२५ वर्ष
३५ वर्ष
४० वर्ष
४५ वर्ष
नेपाल सरकारको मुख्य कानूनी सल्लाकार को हुने व्यवस्था रहेको छ ?
कानून मन्त्री
महान्यायाधिवक्ता
प्रधानन्यायाधि
सरकारी वकिल
संविधान बमोजिम परराष्ट नीति सञ्चाजलनका आधारहरु के के हुन् ?
राष्टसंघको वडापत्र
असंलग्नता , पञ्चशीलको सिद्धान्त
अन्तराष्टिय कानुन र विश्वशान्ति मान्यताका
माथिका सबै
प्रतिनिधिसभामा कति जना सदस्य रहने व्यवस्था रहेको छ ?
२७५ जना
१६५ जना
११० जना
२५० जना
स्थानिय कार्यपालिका अन्तरगत कुन कुन पालिका पर्दछ ?
गाँउ सभा
जिल्ला सभा
माथिका दुबै
जिल्ला समन्वय समिति
लोक सेवा आयोगको अध्यक्ष कति बर्षका उमेर सम्म पदमा वहाल रहन सक्छ ?
६५ वर्ष
६० बर्ष
६३ बर्ष
७० बर्ष
अन्तर प्रदेश परिषदको सदस्य निम्न मध्ये कुन होईन ?
प्रधानमन्त्री
गृहमन्त्री
रक्षा मन्त्री
मुख्यमन्त्री
राष्टिय मानव अधिकार आयोगले निम्न कुन कार्य गर्न सक्दछ ?
बयान लिने
प्रमाण बुझ्ने
बकपत्र गराउने
माथिका सबै
संकटकाल घोषणा गर्ने अधिकार कसमा निहित छ ?
प्रधानमन्त्री
राष्टपति
मन्त्रिपरिषद
प्रधानन्याधिश
नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकुल हुनेगरि यो संविधान संशोधन गर्न नसकिने व्यवस्था कुन धारामा उल्लेख गरिएको छ ?
धारा २७४
धारा २३३
धारा २७५
धारा २६७
सर्वोच्च अदालतका न्यायधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदुत जस्ता पदहरु ......... हुने पद हुन् ।
संसदीय सुनुवाई
सार्वजनिक
पारिश्रमिक पाउने
समानित
गुठि व्यवस्थापन कुन तहको अधिकार अन्तरगत पर्दछ ?
संघ
प्रदेश
स्थानिय तह
माथिका सबै
