wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

TSC education history

Total questions: 20

Worksheet time: 10mins

Name
Class
Date
1.

विदेशीसँग पत्राचारको रेखदेख गर्न उर्दु अरवी अग्रेजी र वंगाली भाषा जान्ने मस्तविर ख्वाजा अहमतलाई कहिले मुन्सीखानामा नियुक्त गरिएको थियो ?

a)

१९२७ जेठ १

b)

१९२९ जेठ १

c)

१९१९ जेठ १

d)

१९२३ जेठ १

2.

१९६७ मा स्थापना गरिएको पासजाँच अड्डाका हाकिम को थिए ?

a)

राममणि आचार्य

b)

प. लोकराज

c)

प. हेमराज

d)

बटुकृष्ण मैत्रेय

3.

वि.स १९६२ कार्तिकमा स्थापना भएको त्रिचन्द्र भारती भवन कहाँ स्थापना भएको थियो ?

a)

सिलगढी डोटी

b)

सिराह

c)

काठमाडौं उपत्यका

d)

पाल्पा

4.

त्रिभुवन चन्द्र कलेजको स्थापना कहिले भएको थियो ?

a)

वि.स १९७५ भाद्र २७

b)

वि.स.१९७५ असोज २७

c)

वि.स.१९१० भाद्र २७

d)

वि.स. १९१० असोज २७

5.

दरवार हाइस्कुललाई स्थापनाको कति बर्ष पछि भानु माध्यमिक विद्यालय नामाकरण गरियो ?

a)

१२७ बर्ष

b)

११० बर्ष

c)

१२५ बर्ष

d)

११५ बर्ष

6.

नेपालमा प्राविधिक शिक्षाको खाँचो छ भन्ने प्रधानमन्त्री को हुन् ?

a)

चन्द्र शमशेर

b)

धिर शमशेर

c)

मोहन शमशेर

d)

वीर शमशेर

7.

अरुका कुरा छोड आपm्ना छोरालाई अंग्रेजी पढाउ भन्ने प्रधानमन्त्री को हुन् ?

a)

वीर शमशेर

b)

रणोद्दिप सिंह

c)

जंगबहादुर राणा

d)

भीम शमशेर

8.

विद्यालय शिक्षक कितावखानाको स्थापना कहिले भएको हो ?

a)

२०५२ फागुन ७

b)

२०५४ बैशाख १२

c)

२०५४ जेठ २६

d)

२०५२ जेठ ११

9.

अनौपचारिक शिक्षा निती मन्त्रिपरिषदबाट कहिले स्वीकृत भएको हो ?

a)

२०६२ पौष २५

b)

२०६२ जेठ २४

c)

२०६१ भाद्र २९

d)

२०६३ माघ २५

10.

निःशुल्क पाठ्यपुस्तक वितरण दिनको रुपमा कहिले मनाईएको थियो ?

a)

२०७३ वैशाख २

b)

२०७४ बैशाख २

c)

२०७३ बैशाख ५

d)

२०७४ वैशाख ५

11.

नेपाल राष्टिय शिक्षा आयोग २०११ ले सिफारिस गरे अनुसार शिक्षाको संरचना कस्तो थियो ?

a)

५ ६

b)

५ ५

c)

३ २ ३ २

d)

३ ४ ३

12.

दरवार स्कुल स्थापनाको कति बर्षपछि उक्त स्कुलले नेपाली हेडमास्टर पायो ?

a)

६२ वर्ष

b)

६८ वर्ष

c)

७२ बर्ष

d)

७५ बर्ष

13.

Four Pillars of Education कसले ल्याएको अवधारणा हो ?

a)

युनेस्को

b)

डकार फ्रेमवर्क

c)

सयुक्त राष्टसंघ

d)

विश्व शिक्षा मन्च

14.

वर्तमान शिक्षाका राष्टिय उद्देश्य कति वटा रहेका छन् ?

a)

१० वटा

b)

११ वटा

c)

१२ वटा

d)

९ वटा

15.

नेपालको पहिलो कलेज त्रिचन्द्र कलेज स्थापनाकालमा कुन विश्व विद्यालयसँग सम्वन्धन थियो ?

a)

कलकत्ता

b)

पटना

c)

विहार

d)

बनारस

16.

नेपालमा सरकारी स्तरबाट पहिलो संस्कृत पाठशाला कुन ठाँउमा खोलिएको थियो ?

a)

काठमाडौं

b)

भोजपुर

c)

चितवन

d)

सिराह

17.

नेपालमा स्रोतकेन्द्र प्रणालीको स्थापनाको सुरुवात कसले गरेको हो ?

a)

राष्टिय शिक्षा आयोग २०४९

b)

सेती परियोजना

c)

आधारभूत तथा प्राथामिक शिक्षा परियोजना

d)

प्राथामिक शिक्षा परियोजना

18.

पुस्तकालय पर्व कस्को पालामा भएको थियो ?

a)

जुद्ध शमशेर

b)

भिम शमशेर

c)

मोहन शमशेर

d)

चन्द्र शमशेर

19.

नेपालमा प्रौढ शिक्षाको योजनाबद्ध सुरुवात कहिले भएको थियो ?

a)

वि.स. २००४

b)

वि.स. २०११

c)

वि.स. २०१२

d)

वि.स. २०१३

20.

देहायमध्ये कुनले सर्वप्रथम कक्षा १ देखि ८ आठ कक्षासम्मलाई आधारभूत तह हुने भनेर कसले उल्लेख गरेको हो ?

a)

विद्यालय क्षेत्र विकास कार्यक्रम

b)

विद्यालय क्षेत्र सुधार कार्यक्रम

c)

शिक्षा ऐन २०२८ आठौं संशोधन

d)

सबैका लागि शिक्षा कार्यक्रम २००४