Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

जन्मभूमि कथा

Total questions: 9

Worksheet time: 5mins

Name
Class
Date
1.

रामायण कसले लेखेको हो ?

a)

वेदव्यास

b)

वाल्मीकि

c)

चाणक्य

d)

अरस्तु

2.

रामका दाजुभाइ कतिजना थिए ?

a)

चार

b)

दुई

c)

तीन

d)

पाँच

3.

जन्मभूमि कस्तो कथा हो ?

a)

ऐतिहासिक

b)

मनोवैज्ञानिक

c)

सामाजिक

d)

पौराणिक

4.

राम र रावणको किन युद्ध भयो ?

a)

राज्य हात पार्न

b)

लङ्का सुन्दर भएकाले

c)

सीतालाई अपहरण गरेकाले

d)

लक्ष्मणले युद्ध गर्न भनेकाले

5.

रावणले मर्ने बेलामा रामलाई के भन्यो ?

a)

तिम्रा भाइ तिमीसँग भएकाले युद्ध जित्यौ

b)

म अब मरेँ

c)

बिदा

6.

रावणका भाइ विभीषणले किन रामलाई सहयोग गरे ?

a)

राम सुन्दर भएकाले

b)

राज्य प्राप्त गर्न

c)

राम सत्यका पक्षमा भएकाले

d)

राम शक्तिशाली भएकाले

7.

विभीषणले किन राजा हुन चाहेनन् ?

a)

शत्रुलाई राजा बन्न सहयोग गरेको भन्छन् भनेर

b)

लडाईँमा जित्नेको राज्य हुन्छ त्यसैले

c)

राजकाजप्रति मोह/लोभ नभएकाले

d)

मथिका सबै कारणले

8.

राम किन अयोध्या फर्कन चाहेका हुन् ?

a)

देशप्रेमी भएकाले

b)

जन्मभूमि र जन्मदिने आमालाई श्रद्धा गर्ने भएकाले

c)

देशमा नै योगदान दिन

d)

माथिका सबै कारणले

9.

राम राज्यको अर्थ के हो ?

a)

जनताको सुख सुविधालाई ध्यानमा राखी कल्याणकारी राज्य सञ्चालन गर्ने

b)

कुनै बन्देज र कानुन नभएको

c)

जनताले जे गर्न मन लाग्यो त्यही गर्न पाउने

d)

दशरथका छोराको राज्य