wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

दुई मितको कथा

Total questions: 9

Worksheet time: 5mins

Name
Class
Date
1.

दुई मितको कथा कस्तो कथा हो ?

a)

लोककथा

b)

पौराणिक कथा

c)

सामाजिक यथार्थवादी कथा

d)

ऐतिहासिक कथा

2.

दुई मितको कथाका मुख्य पात्रहरू को को हुन् ?

a)

कर्णकान्त र राक्षस

b)

नेत्रलाल र जरायो

c)

कर्णकान्त र नेत्रलाल

d)

राक्षस र राजकुमारी

3.

तपाईँ समस्या पर्दा के गर्नुहुन्छ ?

a)

संयमित भएर जुक्ति – बुद्धि लगाउने

b)

रुने कराउने

c)

हडबडाउने

4.

दुई मितहरू दिउँसो के गर्थे ?

a)

नाचगान

b)

दिनभरि कुरा गरी बस्ने

c)

खानेकुरा खोज्न जाने

d)

एकले अर्कोलाई उडाउँथे

5.

नेत्रलाल किन चिन्तित भयो ?

a)

खानेकुरा सकिएकाले

b)

रात धेरै चिसो भएकाले

c)

पानी परेकाले

d)

कर्णकान्त रात छिपिँदा पनि आइनपुगेकाले

6.

कर्णकान्त कुन जनावर थियो ?

a)

हात्ती

b)

खरायो

c)

जरायो

d)

बँदेल

7.

कर्णकान्तलाई राक्षसले किन खान खोजे ?

a)

सपनामा राक्षसको राजाले हात्ती खाएको देखेकाले

b)

हात्तीको मासुले सबै राक्षस अघाउने भएकाले

c)

हात्तीले मिठो – मिठो घाँस खाने भएकाले

d)

हात्ती मन पर्ने हुनाले

8.

कसको बुद्धिले समस्या समाधान भयो ?

a)

लटकोसेरो

b)

राक्षस

c)

जरायो

d)

जरायो

9.

दुई मितको कथाले के शिक्षा दिन्छ ?

a)

जुक्ति बुद्धि लगाउनु पर्छ

b)

कुरा नबुझिकन फ्याट्ट जवाफ दिनु हुन्न

c)

सपनामा देखेको विपनामा पुग्दैन

d)

मथिका सबै