WorksheetsQuiz with Dinesh Sir
Total questions: 10
Worksheet time: 5mins
नेपालमा वोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन्। भनेर संविधानको कति धारामा उल्लेख छ?
धारा ४
धारा ५
धारा ६
धारा ७
संविधानमा मौलिक हकअन्तर्गत् व्यवस्था गरिएका हकहरुको धाराअनुसारको कुन क्रम सही छ?
सन्चारको हक, स्वतन्त्रताको हक, समानताको हक, न्यायको हक
स्वतन्त्रताको हक, समानताको हक, सन्चारको हक, न्यायसम्वन्धि हक
समानताको हक, सन्चारको हक, स्वतन्त्रताको हक, न्यायसम्वन्धि हक
स्वतन्त्रताको हक, समानताको हक, न्यायसम्वन्धि हक, सन्चारको हक
तलका २ वटा भनाईहरु विचार गर्नुहोस्।
क. प्रत्येक नागरिकलाई निज विरुद्द गरिएको कारबाहीको जानकारी पाउने हक हुनेछ।
ख. कुनै कसुरको अभियोग लागेको व्यक्तिलाई आफ्नो विरुद्द साक्षी हुन बाध्य पारिने छैन।
माथिका भनाईहरु सम्वन्धमा उपयुक्त विकल्प छनोट गर्नुहोस्।
क ठिक ख वेठीक
क वेठिक ख ठिक
क र ख दुवै ठिक
क र ख दुवै वेठिक
नेपालको संविधानमा व्यवस्था भएअनुसार प्रत्येक नागरिकलाई कानुनको अधीनमा रही सम्पत्ति सम्वन्धि के गर्ने हक हुनेछैन?
आर्जन गर्ने
भोग गर्ने, बेचबिखन गर्ने
अंशवण्डा गर्ने
व्यावसायिक लाभ प्राप्त गर्ने
तलका भनाईहरु विचार गर्नुहोस्।
क. नेपालको संंविधानमा सूचनाको हक धारा २७ मा रहेको छ।
ख. शोषणविरुद्दको हक धारा २९ मा छ।
ग. प्रत्येक व्यक्तिलाई स्वच्छ र स्वस्थ वातावरणमा वाँच्न पाउने हक हुनेछ।
माथिका भनाईहरुमध्ये
क र ख ठिक, ग वेठिक
क ठिक, ख र ग वेठिक
क र ग ठिक, ख वेठिक
क वेठिक ख र ग ठिक
नेपालको संविधानमा धारा ३८ मा महिलाको हक सम्वन्धमा प्रत्येक महिलालाई कस्तो हक हुनेछ भनिएको छ?
लैङ्गिक भेदभाव विना समान वंशीय हक
सुरक्षित मातृत्वको हक
प्रजनन् स्वास्थ्यसम्वन्धी हक
माथिका सवै
"कसैलाई पनि निजको इच्छा विरुद्द काममा लगाउन पाइने छैन।" यो हक नेपालको संविधानमा कुन मौलिक हकअन्तर्गत् राखिएको छ?
श्रमको हक
बालबालीकाको हक
शोषणविरुद्दको हक
समानताको हक
नेपालको संविधानमा सवैभन्दा धेरै उपधाराहरु भएको मौलीक हक कुन हो?
बालबालिकाको हक, धारा ३९
न्यायसम्वन्धि हक, धारा २१
स्वतन्त्रताको हक, धारा १७
सम्पत्तिको हक, धारा २५
तलका भनाईहरुमध्ये गलत भनाई छान्नुहोस्
नेपालको संविधान मा ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ।
आवासको हक धारा ३७ मा उल्लेख गरिएको छ।
श्रमको हक धारा ३४ मा छ।
सामाजिक न्यायको हक धारा ४३ मा छ।
न्पालको संविधानमा भाग, धारा र अनुसुचीको सङ्ख्या क्रमश: ..., ..., ... रहेको छ।
३५, ३०८ ९,
३९, ३०५,९
३५,२०८,९
२५,३०८,९
