WorksheetsGeneral Knowledge
Total questions: 10
Worksheet time: 5mins
विश्वमा सर्वप्रथम पृथ्वीको नक्शा बनाउने व्यक्ति को थिए?
एफेओसिस
एनेक्सेमान्दर
याङ् लिवेङ्
विश्वमा मुस्लिम देशकी प्रथम महिला प्रधानमन्त्री को थिए?
भ्यालेन्तिना तेरेस्कोभा
एन वान्क्रोफ्ट
बेनजिर भुट्टो
रेडियो नेपालको स्थापना कहिले भएको हो?
वि.सं. २००७ फागुन २०
वि.सं. २००७ चैत्र २०
वि.सं. २००७ वैशाख २०
वि.सं. २००७ जेठ २०
कफी खेतीका लागि कुन जिल्ला प्रसिद्ध छ?
इलाम
रामेछाप
गुल्मी
पाल्पा
नेपालमा उत्पादन हुने दोस्रो प्रमुख खाद्य बाली कुन हो?
मकै
गहुँ
कोदो
धान
माकुरा (spider) का कतिवटा खुट्टा हुन्छ न्?
४
६
८
१०
सबैभन्दा हलुको ग्यास कुन हो?
अक्सिजन
नाइट्रोजन
हाइड्रोजन
कार्बनडाइअक्साइड
दाह्री देख्दा लाग्ने डरलाई के भनिन्छ?
Pedophobia
Panphobia
Pogonophobia
Pedophobia
Long Walk to Freedom कसको आत्मजीवनी हो?
परवेज मुसर्रफ
नेपोलियन बोनापार्ट
दलाई लामा
नेल्सन मण्डेला
'मेरो म' कृतिका लेखक को हुन्?
गिरिजा प्रसाद कोइराला
माधव कुमार नेपाल
कृष्णप्रसाद भट्टराई
डायमण्ड शमशेर राणा
